दिल्लीका सबै विद्यालय खुले, नियमित पठनपाठन सुरु

भारतको दिल्ली प्रदेशका सबै विद्यालयमा सबै विषयका पढाइ सुरु भएको छ ।

सम्बन्धित सामग्री

चार वटा विद्यालयमा बुधबारबाट पठनपाठन सुचारु

सिमकोट – जिल्लाका चार वटा गाउँपालिकाका सामुदायिक विद्यालयमा हिउँदे बिदापछि विद्यालयमा बुधबारबाट पठनपाठन सुरु भएको छ। फागुन २ गतेबाट विद्यालय सञ्चालनमा आएको भए पनि यो बीचमा विद्यार्थी भर्ना गरिएको कारण कक्षा सञ्चालन ढिलो गर्नुपरेको हो। गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले बुधबारबाट गाउँपालिकाका सबै विद्यालयमा पठनपाठन सुरु भएको बताए। यसअघिका गत […]

सिमकोट गाउँपालिकाका विद्यालयमा फागुन १६ गतेबाट पठनपाठन हुने

सिमकोट – सिमकोट गाउँपालिकाले हिउँदे बिदापछि विद्यालयमा फागुन १६ गतेबाट पठनपाठन सुरु गर्ने भएको छ। फागुन २ गतेबाट विद्यालय सञ्चालनमा आए पनि यो बीचमा विद्यार्र्थी भर्ना गरिएको कारण कक्षा सञ्चालन ढिलो गर्नुपरेको हो। गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका नायव सुब्बा कृष्ण प्रसाद आचार्यले फागुन १६ गतेबाट सबै विद्यालयमा पठनपाठन सुरु हुने बताए। उनले यसअघिको […]

खोटाङकाे हलेसी तुवाचुङमा लोपोन्मुख तिलुङ भाषाकाे पठनपाठन सुरु

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषामा पठनपाठन सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बालविकास आधारभूत विद्यालय पिपचाहीमा चालु शैक्षिक–सत्रदेखि कक्षा १ बाट तिलुङ भाषाको ऐच्छिक विषय पठनपाठन सुरु गरिएको हो ।  तिलुङ भाषाको पठनपाठनका लागि नगरपालिकाको आर्थिक सहयोगमा तिलुङ राई बुगाकिमले पाठ्यपुस्तक तयार पारेको हो । चालु शैक्षिक–सत्रबाट च्यास्मीटारकै पिपलटार आधारभूत विद्यालयमा पनि तिलुङ भाषामा पठनपाठन सुरु गर्ने तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिका...

गुरुङचौरीमा विज्ञान विषयको नि:शुल्क पठनपाठन

उदयपुरको बेलकास्थित जनता नमूना माध्यामिक विद्यालय गुरुङचौरीमा विज्ञान विषयमा निशूल्क पठनपाठन सुरु भएको छ। बेलका नगरपालिका ४ गुरुङचौरीस्थित नमुना माविमा यही शैक्षिक वर्षदेखि कक्षा ११ र १२ मा विज्ञान विषयको पठनपाठन निशुल्क गरिएको हो।...

नेपालमा पहिलो पटक विद्यालयस्तरमा सौन्दर्यकलाको पठनपाठन सुरु हुँदै

नेपालमै पहिलो पटक विद्यालय स्तरमा सौन्दर्यकलाको पठनपाठन सुरु हुने भएको छ । डिल्लीबजारस्थित पद्मकन्या विद्याआश्रम माध्यमिक विद्यालयले कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रममा सौन्दर्यकला विषयको पठनपाठन सुरु गर्ने भएको हो ।पाठ्यक्रम विकास केन्द्र, सौन्दर्य कला व्यवसायी संघ र पदमकन्या विद्यालयले संयुक्त रुपमा आयोजना गरेको छलफल कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक रीता तिवारीले विद्यालय शिक्षा समाप्त भएपश्चात छात्राहरू […]

बैतडीका सबै विद्यालय खुले

भारतसँग सीमा जोडिएको बैतडीका सबै स्थानीय तहका विद्यालय आजदेखि सञ्चालन भएका छन् । कूल ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहका विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरु भएको हो ।  दोगडाकेदार गाउँपालिकाका विद्यालय सञ्चालनमा आएसँगै जिल्लाका सबै स्थानीयतहमा पठनपाठन सुरु भएको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयमा भौतिक रुपमै पठनपाठन कार्य सञ्चालन गरिएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटस्थित सनातन धर्म माविका प्रधानाध्यापक वलदेवनाथले जानकारी दिए ।विद्यालयमा मास्क अनिवार्

बैतडीमा ९ तहमा भौतिक रूपमै पठनपाठन

बैतडी : बैतडीका ९ वटा स्थानीय तहमा भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको छ। दोगडाकेदार गाउँपालिकाबाहेक सबै स्थानीयतहमा पठनपाठन सुरु भएको हो।आइतबार जिल्लाका थप चार स्थानीय तहका विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरु भएसँगै विद्यालय सञ्चालन गर्ने स्थानीय तहको संख्या ९ पुगेको हो। जिल्लाको मेलौली नगरपालिका, पुर्चाैडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सुर्नया गाउँपालिकामा आइतबारदेखि विद्यालय सञ्चालनमा आएका हुन्।स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरब

बैतडीका पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु

बैतडीका पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु भएको छ । दशरथचन्द र पाटन नगरपालिका तथा शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा पठनपाठन थालिएको हो । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ अन्योलमा थियो । विद्यार्थीको भविष्य बिग्रिने भन्दै दशरथचन्द नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा यही भदौ २१ देखि २७ गतेसम्म पठनपाठन सुरु गर्न निर्देशन दिएको छ । नगरपालिकाको उक्त निर्देशनपछि केही विद्यालयमा पढाइ सुरु भएको र अन्यमा भदौ २७ गतेदेखि पठनपाठन थालिने न

हुम्लाका ३५ विद्यालय संचालनमा

लकडाउनका कारण बन्द रहेको हुम्लाका ३५ वटा विद्यालयमा पठनपाठन सुरु भएको छ। लकडाउनका कारण लामो समय पठनपाठन बन्द रहेको हुम्लाका १४८ विद्यालयमध्ये ३५ विद्यालयमा पठनपाठन सुरु भएको हो। नाम्खा गाउँपालिकाका...

कोज्योसोममा तामाङ भाषामा पठनपाठन सुरु

काठमाडौं : ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा यसै शैक्षिकसत्रबाट तामाङ भाषामा पठनपाठन सुरु हुने भएको छ।कार्यपालिका बैठकले गाउँपालिकाको शिक्षा समितिको सिफारिसमा तामाङ मातृभाषाको शिक्षा लागु गर्ने निर्णय गरेको हो। यो निर्णय भएसँगै अब पुस्तक छापेर छिट्टै कक्षा सुुरु गरिने गाउँपालिका अध्यक्ष गोपिलाल सिङतानले जानकारी दिए।गाउँपालिकाभित्र रहेका सबै विद्यालयमा यो वर्ष कक्षा १ बाट पठनपाठन सुरु गर्ने अध्यक्ष सिङतानले बताए। उनका अनुसार गाउँपालिकाभित्र तीन उच्च मावि, ३ मावि र ११ वटा आधारभूत गरी १७ वटा