सिमकोट – सिमकोट गाउँपालिकाले हिउँदे बिदापछि विद्यालयमा फागुन १६ गतेबाट पठनपाठन सुरु गर्ने भएको छ। फागुन २ गतेबाट विद्यालय सञ्चालनमा आए पनि यो बीचमा विद्यार्र्थी भर्ना गरिएको कारण कक्षा सञ्चालन ढिलो गर्नुपरेको हो। गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका नायव सुब्बा कृष्ण प्रसाद आचार्यले फागुन १६ गतेबाट सबै विद्यालयमा पठनपाठन सुरु हुने बताए। उनले यसअघिको […]