मन्त्रीमण्डलमा न्यायोचित सहभागिता गराउन नचाहेको जसपाको निष्कर्ष

काठमाडौँ । सरकारमा सहभागी नभएको जनता समाजवादी पार्टी, नेपाल (जसपा) संसदीय दलको बैठक मंगलबार बसेको छ । पार्टी कार्यालयमा बसेको उक्त बैठकले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन उच्चस्तरीय राजनीतिक संयन्त्रले नचाहेको निष्कर्ष निकालेको

सम्बन्धित सामग्री

वित्तीय संस्थाको कर्जा प्रवाह न्यायोचित भएन: महिला उद्यमी

मोरङ- नेपाल उद्योग वाणिज्य महासंघ, कोसी प्रदेशले महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि उपलब्धी, अवसर र चुनौती बारेमा प्रशिक्षण गराएको छ। विराटनगरमा मंगलबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, बुढीगंगा र कटहरी गाउँपालिकाबाट महिला उद्यमीको सहभागिता रहेको थियो। कार्यक्रममा महिला उद्यम विकास समितिकी अध्यक्ष सरु केसीले महिला उद्यमीहरूको व्यवसाय प्रवर्द्धनका लागि महासंघ सहयोग गर्न […]

जसपा संसदीय दलको बैठक आज पनि बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बुधबार पनि बस्ने भएको छ । हिजाे मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको विषयमा छलफल भएको थियो ।  संसदीय दलको बैठक आज बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।  The post जसपा संसदीय दलको बैठक आज पनि बस्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जसपा संसदीय दलको बैठक बुधबार पनि बस्ने

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बुधबार पनि बस्ने भएको छ ।  मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रिमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको विषयमा छलफल भएको थियो ।  संसदीय दलको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने...

जसपा संसदीय दलको बैठक बुधबार पनि बस्ने

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बुधबार पनि बस्ने भएको छ ।  मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रिमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको विषयमा छलफल भएको थियो ।  संसदीय दलको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने...

यस्तो छ मन्त्रालयको भागबण्डा

काठमाडौँ ।  सत्ता साझेदार दलमा मन्त्रालयको भागबण्डा टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले भागबण्डा टुंगो लगाएको हो ।  जसअनुसार माओवादी केन्द्रले प्रधानमन्त्री सहित ५ वटा मन्त्री पाउने तय भएको छ । यस्तै

घोषणापत्रमा महिलाका मुद्दा पुरानै

राजनीतिक दलले मतदातालाई प्रभावमा पार्न चुनावी घोषणापत्रमा सामाजिक समावेशीकरणलाई समेट्ने पुरानै प्रतिबद्धतालाई फेरि दोहोर्‍याएका छन् । महिलाका संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्ने, राज्य र समाजका हरेक अंग तथा क्षेत्रमा महिलाको न्यायोचित सहभागिता, महिलामाथि हुने हिंसा र लैंगिक विभेद निर्मूल गर्ने गरी राज्यका सबै असमान कानुन संशोधन गर्ने विषय समेटिएका छन्, जुन पाँच वर्षअघिको घोषणापत्रमा पनि उल्लेख थिए ।

समावेशी लोकतन्त्रको अवधारण, विकास र नेपालमा अभ्यास

विषय प्रवेशसमावेशी लोकतन्त्र शासन सञ्चालनको नविन अवधारणा हो । यो वहुस्तरीय शासन प्रणालीलाई सञ्चालन र संस्थागत बनाउने शासकीय अभ्यास हो । समावेशी लोकतन्त्रले शासनमा नागरिक सहभागिता अभिवृद्धिको पक्षमा वकालत गर्दछ । शासन सञ्चालनमा सम्पूर्ण क्षेत्र, भाषा, लिङ्ग, वर्ग र समुदायका नागरिकलाई न्यायोचित सहभागी गराउने शासकीय पद्धति नै समावेशी लोकतन्त्र हो । मूलप्रवाहिकरणवाट वञ्चित परेका वा […]

राष्ट्रिय मेलमिलाप दिवस र बीपीको सम्झना

बिपीद्वारा प्रतिपादित मेलमिलाप सर्वप्रथम नेपाली कांग्रेस र यसको नेतृत्वले बुझ्नु र कार्यान्वन गर्नु जरुरी छ। मेलमिलाप भनेको सहअस्तित्व हो कसैले कसैसँगको आत्म समर्पण होइन, सम्यक् र न्यायोचित सम्मान तथा सहभागिता नै यसको आधार हो।

राष्ट्रिय मेलमिलाप दिवस र वीपीको सम्झना

वीपीद्वारा प्रतिपादित मेलमिलाप सर्वप्रथम नेपाली कांग्रेस र यसको नेतृत्वले बुझ्नु र कार्यान्वन गर्नु जरुरी छ। मेलमिलाप भनेको सहअस्तित्व हो कसैले कसैसँगको आत्म समर्पण होइन, सम्यक् र न्यायोचित सम्मान तथा सहभागिता नै यसको आधार हो।

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लैङ्गिक उत्तरदायित्वपूर्ण बजेट १. लैङ्गिक उत्तरदायी बजेट भनेको के हो ? यसले महिलालाई कसरी सशक्तीकरण गर्दछ ? उल्लेख गर्नुहोस् ।  महिला र पुरुषबीच समानता कायम गर्नका लागि सार्वजनिक साधन स्रोतको न्यायोचित विनियोजन गर्ने कार्यलाई लैङ्गिक उत्तरदायी बजेट भनिन्छ । यो महिलाका लागि छुट्टै बजेट होइन । यो यस्तो बजेट वा कार्यक्रम वा आयोजना हो, जसले आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन तथा आयोजनाको प्रभाव मूल्याङ्कन सबै पक्षमा महिलाको सङ्ख्यात्मक र गुणात्मक सहभागिता गराई उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ । यो बजेट सन् १९८४ मा अस्टे«लियाबाट सुरु भएको हो । नेपालमा आ.व. २०६४/६५ देखि लैङ्गिक बजेट लागू गरिएको हो ।