विषय प्रवेशसमावेशी लोकतन्त्र शासन सञ्चालनको नविन अवधारणा हो । यो वहुस्तरीय शासन प्रणालीलाई सञ्चालन र संस्थागत बनाउने शासकीय अभ्यास हो । समावेशी लोकतन्त्रले शासनमा नागरिक सहभागिता अभिवृद्धिको पक्षमा वकालत गर्दछ । शासन सञ्चालनमा सम्पूर्ण क्षेत्र, भाषा, लिङ्ग, वर्ग र समुदायका नागरिकलाई न्यायोचित सहभागी गराउने शासकीय पद्धति नै समावेशी लोकतन्त्र हो । मूलप्रवाहिकरणवाट वञ्चित परेका वा […]