काठमाण्डाै - राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद विकास कोष खारेजीका लागि संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराएको छ ।सांसद विकास कोषका लागि बजेट विनियोजन गर्दा राष्ट्रिय ढुकुटी दोहन हुने भन्दै खारेजीका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले सङ्कल्प प्रस्ताव दर्ता गराएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई रकम छुट्याएर बजेटको विश्वसनीयतामाथि नै प्रश्न उठेको जनाएको छ ।रास्वपाले सङ्कल्प प्रस्ताव दर्ता गराउनुको ६ वटा कारण र औचित्य उल्लेख गरेको छ । अर्थतन्त्र धराशायी भएको अवस्थामा यस्ता विवादित र स्रोत...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ। बुधवार युवराज पौडेलले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।
‘सांसद पद खारेज हुनुपर्छ भनेर मुद्दा दर्ता गरेको हुँ,’ पौडेलले भने। लामिछानेविरुद्धको मुद्दा सर्वोच्चमा दर्ता भइसकेको अदालतले जनाएको…
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बुधबार सिन्धुलीका युवराज पौडेलले लामिछानेको नागरिकता विवाद र सांसद पदको सम्बन्धमा सर्वोच्चमा रिट दर्ता गराएका छन् । युवराज सफलका नामले चिनिने युवराज पौडेलले बुधबार रविको सांसद पदको शपथ नगराउन र आपराधिक विश्वासघातमा कारबाही गर्न माग गर्दै रिट दर्ता गराएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्ट्रार विमल पौडेलका अनुसार पौडेलको रिट ०७९–wc–००३६ मा दर्ता भएको छ । पौड
जुम्ला – जिल्ला प्रहरी कार्यालय बाँकेमा मुगु जिल्लाबाट निर्वाचित नेकपा एमालेका सांसद तथा पुर्वमन्त्री खत्याड गाउँपालिका ३ का ५७ वर्षीय मोहन बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा माघ २४ मा जाहेरी दिएकी थिइन् । तर विहिबार साँसद बानियाँविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा शाखाको दर्ता नं […]
बलात्कार आरोपमा एमाले सांसद मोहन बानियाँविरुद्ध मुद्दा दर्ता भएको छ । जुम्लाकी एक महिलाले उनीविरुद्ध बाँके प्रहरी कार्यालयमा २४ माघमा उजुरी दिएकी थिइन् । बिहीबार मात्रै मुद्दा दर्ता भएको हो ।
नेपालगन्जस्थित अप्सरा...
नेपालगञ्ज – सांसद मोहन बानियाँविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेमा सांसद बानियाँविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको हो। जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले जबरजस्ती करणी गरेको जाहेरी दिएपछि बाँके प्रहरीले उक्त जाहेरी दर्ता गरेको हो। शाही थरकी महिलाले माघ १९ गते नेपालगञ्जको अप्सरा होटलमा सांसद बानियाँले जबरजस्ती करणी गरेको जाहेरी […]
जुम्ला : सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ। मुगु जिल्लाबाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बानियाँविरुद्ध आज जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता भएको हो।खत्याड गाउँपालिका-३ का ५७ वर्षीय बानियाँविरुद्ध जुम्लाकी एक महिलाले बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। बानियाँको बलात्कार मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं ३ सय ७२ मा दर्ता भएको प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए।पीडित महिलाले नेपालगञ्जस्थित
जुम्ला, २७ माघ : जिल्ला प्रहरी कार्यालय बाँकेले मुगुका सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्धा दर्ता गरेकाे छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं. ३७२ मा दर्ता भएको छ । महिलाले बानियाँले ऋण फिर्ता गर्छु भनेर नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको […]
दाङ – लुम्बिनी प्रदेश सभाकी सांसद विमला वली खत्रीविरुद्ध अंश मुद्दा परेको छ । सांसद वलीका दुई छोराहरू प्रणय वली (१२ वर्ष) र दिवाकर वली (९ वर्ष) का तर्फबाट साहिँलो बुबा अमरबहादुर वलीले दाङ–देउखुरी जिल्ला अदालतमा अंश मुद्दा दर्ता गर्नुभएको हो ।
दाङ जिल्ला अदालतका स्रेस्तेदार धनसिंह गिरीले दाङकाे दंगीशरण गाउँपालिका–६ लेटारका अमरबहादुर वलीले सांसद विमला खत्रीविरुद्ध अंश मुद्दाकाे निवेदन दर्ता गर्नुभएको जानकारी दिनुभयो ।
स्रेस्तेदार गिरीका अनुसार यही भदाै ३ गते पेस भएको मुद्दाको दर्ता नम्बर ०...