सांसद मोहन बानियाँविरुद्ध बलात्कारको मुद्दा दर्ता

जुम्ला : सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ। मुगु जिल्लाबाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बानियाँविरुद्ध आज जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता भएको हो।खत्याड गाउँपालिका-३ का ५७ वर्षीय बानियाँविरुद्ध जुम्लाकी एक महिलाले बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। बानियाँको बलात्कार मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं ३ सय ७२ मा दर्ता भएको प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए।पीडित महिलाले नेपालगञ्जस्थित

सम्बन्धित सामग्री

काठमाडौंमा बसभित्रै बालिका बलात्कृत, ५१ वर्षीय पुरुषविरुद्ध मुद्दा दर्ता

काठमाडौं, ४ भाद्र। काठमाडौंको सितापाइलामा रोकिराखेको बसभित्रै एक बालिका बलात्कृत भएकी छन्। कक्षा ५मा अध्ययन गर्ने बालिकालाई ५१ वर्षीय पुरुषले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। बलात्कार आरोपमा नागार्जुनको भीमढुंगाका ५१ वर्षीय मनोज महर्जनलाई पक्राउ गरेर बलात्कारको मुद्दा चलाइएको छ। बसभित्र बलात्कार गर्दै गरेको बेला ती बालिकाका भाइले देखेपछि घटना बाहिर आएको थियो। यो घटना असार ३० गतेको हो।

बुटवलमा श्रीमान्‌ले बलात्कार गरेको भन्दै उजुरी

बुटवल – रुपन्देहीमा वैवाहिक बलात्कारबिरुद्धको मुद्दा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध लामो समय देखी जबरजस्ती करणी गरेको भन्दै वैवाहिक बलात्कारको मुद्दा दर्ता गराएकी हुन्। तिलोत्तमा नगरपालिका-१७ निवासी उक्त पुरुषविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले गत मंगलबार आफ्नै पत्नीले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन्। डीएसपी ठगबहादुर केसीका […]

रोनाल्डोलाई लागेको बलात्कारको मुद्दा खारेज

काठमाडौं । म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ । सन् २००९ मा अमेरिकाकाे लास भेगसको एक होटलमा आफूमाथि रोनाल्डोले बलात्कार गरेको भन्दै क्याथ्रिन मेयोर्गाले मुद्दा दर्ता गरेकी थिइन् । तर, अमेरिकी अदालतले मेयोर्गाको पक्षमा बहस गरिरहेका वकिलले चोरीको प्रमाण ल्याएको पाएपछि रोनाल्डोको मुद्दा खारेज गरेको हो । यसअघि रोनाल्डोले […]

रोनाल्डोविरुद्धको बलात्कार मुद्दा खारेज

म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ। सन् २००९ मा अमेरिकाको लास भेगसको एक होटलमा आफूमाथि रोनाल्डोले बलात्कार गरेको भन्दै क्याथ्रिन मेयोर्गाले मुद्दा दर्ता गरेकी थिइन्। तर, अमेरिकी अदालतले मेयोर्गाको पक्षमा बहस गरिरहेका वकिलले चोरीको प्रमाण ल्याएको पाएपछि रोनाल्डोको मुद्दा खारेज गरेको हो। यसअघि रोनाल्डोले आरोपको खण्डन गर्दै आएका थिए। […]

रोनाल्डोलाई लागेको बलात्कारको मुद्धा खारेज

एजेन्सी – पोर्चुगिज स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ । अमेरिकी शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९ मा लस भेगासको एक होटलमा रोनाल्डोले आफुलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । अमेरिकी न्यायाधिश जेनिफर डोर्सीले इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका रोनाल्डोमाथि लगाईएको मुद्दा खारेज गरेको हो ।मायोर्गाले सन् २०१८ मा रोनाल्डोविरुद्ध मुद्दा दर्ता गरेका […]

दक्षिण भारतीय अभिनेता विजय बाबुविरुद्ध बलात्कारको मुद्दा दर्ता

उनीविरुद्ध फिल्ममा अभिनय गराउने आश्वासन देखाएर बलात्कार गरेकाे भन्दै एक युवतीले २२ अप्रिलमा केरेला प्रहरीमा जाहेरी दिएकी हुन् ।

दक्षिण भारतीय अभिनेता विजय बाबुविरुद्ध बलात्कारको मुद्दा

एजेन्सी । दक्षिण भारतका अभिनेता तथा निर्माता विजय बाबुमाथि बलात्कारको मुद्दा दर्ता भएको छ । एक युवतीले फिल्ममा अभिनयका लागि भन्दै यौन शोषण गरेको आरोप लगाउदै केरला राज्य प्रहरीमा विजय विरुद्ध जाहेरी दिएकी हुन् । विजयले पटक –पटक आफुमाथि शारीरिक दुव्र्यवहार गरेको र यौन शोषण गरेको पीडित युवतीले दावी गरेकी छिन् । भारतीय संचारमाध्यम इण्डिया […]

टी – सीरीजका प्रबन्ध निर्देशक भूषण कुमारविरुद्ध बलात्कारको मुद्दा दर्ता

टी–सीरीज कम्पनीका प्रबन्ध निर्देशक भूषण कुमारविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको छ । मुम्बईको डीएन नगर प्रहरी स्टेशनमा मुद्दा दर्ता गरिएको छ । टी–सीरीजको प्रोजेक्टमा काम दिने लोभ देखाएर भूषण कुमारले ३० वर्षीया महिलामाथि बलात्कार गरेको आरोप छ । महिलाले लगाइन् यस्ता आरोपःआरोपका अनुसार काम दिलाउने लोभमा सन् २०१७ अगस्टदेखि २०२० सम्म महिलामाथि अत्याचार गरियो । महिलाले उनीमाथि तीन भिन्न भिन्न स्थानमा उनीमाथि अत्याचार गरिएको आरोप लगाइन् । प्रहरीले यसबारे मुद्दा दर्ता गरिएको र हाल अनुस

टि–सिरिजका प्रबन्ध निर्देशक भूषण कुमारविरुद्ध बलात्कारको मुद्दा दर्ता

एजेन्सी। गीतकार गुलशन कुमारका छोरा तथा टि–सिरिजका प्रबन्ध निर्देशक भुषण कुमारविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको छ। पीडित ३० वर्षीय महिलाले भूषणमाथि टि–सिरिजको एक योजनामा काम मिलाईदिने भन्दै बलात्कार गरेको आरोप लगाएकी छन्। पीडितका अनुसार भूषणले काम दिने भन्दै अगस्ट २०१७ देखि २०२० सम्म तीन वर्ष आफूमाथि अनैतिक कार्य गरेको बताइन्।

मी टू अभियान : आलोक नाथमाथि बलात्कारको मुद्दा दर्ता

मी टू अभियानपछि बलिउड कलाकार आलोक नाथमाथि मुम्बई पुलिसले बलात्कारको मुद्दा दर्ता गरेको छ ।  उनीविरुद्ध निर्देशक तथा निर्माता विन्ता नन्दाले बलात्कारको आरोप लगाएकी थिइन् । अहिले सार्वजनिक खबरहरुका अनुसार बिन्ता नन्दाले आलोक नाथलाई माफ गर्न सक्ने कुरा बताएकी छिन् ।  विन्ताले भनेकी छिन्, ‘यदि आलोक नाथले आफ...