नेपालगञ्ज – सांसद मोहन बानियाँविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेमा सांसद बानियाँविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको हो। जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले जबरजस्ती करणी गरेको जाहेरी दिएपछि बाँके प्रहरीले उक्त जाहेरी दर्ता गरेको हो। शाही थरकी महिलाले माघ १९ गते नेपालगञ्जको अप्सरा होटलमा सांसद बानियाँले जबरजस्ती करणी गरेको जाहेरी […]