६० वर्षअघि अमेरिकाले किन अन्तरीक्षमा पड्काएको थियो परमाणु बम ?

काठमाडौं । आजभन्दा करीब ६० वर्षअघि अमेरिकाले यस्तो ठाउँमा परमाणु बम विस्फोट गराएको थियो, जुन त्यस समयमा अकल्पनीय थियो । त्यस्तो ठाउँमा पनि परमाणु बम विस्फोट गराइन्छ कसैले सोचेको पनि थिएन । पृथ्वीभन्दा ४ सय किलोमिटर माथि अन्तरीक्षमा उक्त परमाणु बम विस्फोट भएको थियो । त्यस समय उक्त दृश्य हेर्नका लागि मानिसहरु हवाई टापुस्थत होनोलुलुको […]

सम्बन्धित सामग्री

सन् १९४५ मा आजकै दिन : नागासाकीमा परमाणु बम प्रहार

सन् १९४५ मा आजकै दिन (अगस्ट ९) मा अमेरिकाले जापानी सहर नागासाकीमा परमाणु बम आक्रमण गरेको थियो । त्यसअघि अमेरिकाले जापानको हिरोसिमामा पहिलो पटक परमाणु बम प्रहार गरेको थियो ।

सन् १९४५ मा आजकै दिन : अमेरिकाद्वारा जापानमा परमाणु बम आक्रमण

सन् १९४५ मा आजकै दिन (अगस्ट ६) मा अमेरिकाले जापानमा पहिलो पटक परमाणु बम आक्रमण गरेको थियो । दोस्रो विश्वयुद्धका दौरान जापानलाई आत्मसमर्पण गराउने उद्देश्यले अमेरिकाले परमाणु बम जापानी सहर हिरोसिमामा खसालेको थियो ।

नयाँ परमाणु बम बनाउने अमेरिको घोषणा, हिरोसिमामा खसाइएको भन्दा २४ गुणा शक्तिशाली

चीनले आफूसँग भएका परमाणु हतियार दोब्बरले वृद्धि गर्ने योजना सार्वजनिक गरेपछि अमेरिकाले पनि नयाँ र शक्तिशाली परमाणु बम बनाउने घोषणा गरेको छ ।

१२ वर्षिया ती किशोरी : जसले आँखै अगाडि देखेकी थिइन् हिरोशिमामा परमाणु हमला

काठमाडौं, ११ जेठ । विश्वमा पहिलो पटक अमेरिकाले जापानका सहरहरूमा परमाणु बम खसालेपछि केही मिनेटमै हजारौं मानिस मारिए। आणविक बमको विस्फोटका कारण च्याउको आकारमा ठूलो आगोको गोला निस्कियो र वरपरको तापक्रम ३ हजारदेखि ४ हजार डिग्री सेल्सियससम्म पुग्यो। विस्फोटका कारण यति ठूलो हावा चलेको थियो कि १० सेकेन्डमै यो विस्फोट हिरोशिमामा फैलियो। मानिसहरू धुवाँले जलिरहेका […]

प्रचण्डद्वारा हिरोसिमामा सङ्ग्रहालयको अवलोकन

काठमाडौँ । जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोशिमा सहरमा रहेको सङ्ग्रहालयको अवलोकन गरेका छन् ।  दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले दुई जापानी सहर हिरोशिमा र नागासाकीमा परमाणु बम खसालेको थियो । प्रचण्ड पाँच दिने भ्रमणका लागि अस्ति जापान गएका हुन् ।  नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान जानु […]

प्रचण्डद्वारा हिरोशिमा सहरमा रहेको सङ्ग्रहालयको अवलोकन (तस्बिरसहित)

काठमाण्डाै - जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोशिमा सहरमा रहेको सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले दुई जापानी सहर हिरोशिमा र नागासाकीमा परमाणु बम खसालेको थियो । प्रचण्ड पाँच दिने भ्रमणका लागि अस्ति जापान जानुभएको हो ।  नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान जानु भएका प्रचण्ड आउँदो २५ गते स्वदेश फर्कनुहुनेछ । तस्बिर: तस्बिर : रमेश मल्लकाे फेसबुक