रुसले युक्रेनमाथि प्रहार गरेको परमाणु बम बोक्न सक्ने किन्जाल हाइपरसोनिक मिसाइल के हो ?

एजेन्सी, ५ चैत्र । रुसले पहिलोपटक किन्जाल हाइपसोनिक मिसाइलको प्रयोग गरेको छ । युक्रेनको जमिन मुनी लुकाइएको हतियार नष्ट गर्न उक्त हतियार प्रयोग गयरिएको रुसले जनाएको छ । किन्जाल हाइपरसोनिक मिसाइल १५ सय देखि २ हजार किलोमिटर दूरीसम्म लक्ष्य भेद गर्न सक्छ । यसले ४८० केजीको परमाणु हतियार बोक्ने क्षमता राख्छ । हिरोसिमामा अमेरिकाले खसालेको […]