सन् १९४५ मा आजकै दिन : नागासाकीमा परमाणु बम प्रहार
सन् १९४५ मा आजकै दिन (अगस्ट ९) मा अमेरिकाले जापानी सहर नागासाकीमा परमाणु बम आक्रमण गरेको थियो । त्यसअघि अमेरिकाले जापानको हिरोसिमामा पहिलो पटक परमाणु बम प्रहार गरेको थियो ।
सन् १९४५ मा आजकै दिन (अगस्ट ६) मा अमेरिकाले जापानमा पहिलो पटक परमाणु बम आक्रमण गरेको थियो । दोस्रो विश्वयुद्धका दौरान जापानलाई आत्मसमर्पण गराउने उद्देश्यले अमेरिकाले परमाणु बम जापानी सहर हिरोसिमामा खसालेको थियो ।
चलचित्र ओपेनहाइमर वास्तवमा विज्ञानको आविष्कारमा भन्दा पनि तत्कालीन विश्व राजनीतिमा आधारित छ । यसले अमेरिकाको पहिलो हुने चाहना पूरा गर्न गरेको अमानवीय दौडलाई चित्रित गरेको छ ।
सन् १९४५ : संयुक्त राज्य अमेरिकाले आजको दिन न्यु मेक्सिको अलामोगोर्डोनजिकै पहिलो आणविक बम परीक्षण गर्यो । अर्को महिना उसले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेको थियो ।
सन् १९७९ : इराकी...