सन् १९४५ मा आजकै दिन : अमेरिकाद्वारा जापानमा परमाणु बम आक्रमण

सन् १९४५ मा आजकै दिन (अगस्ट ६) मा अमेरिकाले जापानमा पहिलो पटक परमाणु बम आक्रमण गरेको थियो । दोस्रो विश्वयुद्धका दौरान जापानलाई आत्मसमर्पण गराउने उद्देश्यले अमेरिकाले परमाणु बम जापानी सहर हिरोसिमामा खसालेको थियो ।

सम्बन्धित सामग्री

सन् १९४५ मा आजकै दिन : नागासाकीमा परमाणु बम प्रहार

सन् १९४५ मा आजकै दिन (अगस्ट ९) मा अमेरिकाले जापानी सहर नागासाकीमा परमाणु बम आक्रमण गरेको थियो । त्यसअघि अमेरिकाले जापानको हिरोसिमामा पहिलो पटक परमाणु बम प्रहार गरेको थियो ।

१ लाख ४० हजारको ज्यान जाने गरी हिरोसिमामा भएको बम आक्रमणको ७९ वर्ष पूरा

जापानको हिरोसिमा सहरमा भएको परमाणु बम आक्रमणको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजित सम्मेलनमा युक्रेन र गाजामा भएको युद्धले विश्वव्यापी रूपमा डर र अविश्वासलाई गहिरो बनाएको हिरोसिमाका मेयरले मङ्गलबार बताउनुभएको छ । काजुमी मात्सुईले सन् १९४५ अगस्ट ६ मा जापानी सहर हिरोसिमामा लगभग १ लाख ४० हजारको ज्यान जाने गरी भएको अमेरिकी परमाणु बम आक्रमण पीडितहरूको सम्झनामा […]