उरुग्वे र दक्षिण कोरियाको बराबरी

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ‘एच’ को पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाको खेल गोलरहित बराबरीमा सकिएको छ । विहीबार एजुकेसन सिटी रंगशालामा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । निकै प्रतिस्पर्धात्मक खेलमा उरुग्वेको दुवै हाफमा १-१ प्रहार पोस्टमा लागेको थियो । कोरियाले आक्रमण बुनेपनि विपक्षी गोलरक्षक रोसेलाई खास […]

सम्बन्धित सामग्री

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा, उरुग्वे बाहिरियो

विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा पोर्चुगललाई हराएको दक्षिण कोरिया समूह ‘एच’को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ। एक खेल बाँकी छँदै अर्को चरणमा पुगेको पोर्चुगल समूह विजेता बनेको छ। पोर्चुगलमाथि दक्षिण कोरियाको २-१ को जित अर्को चरणमा पुग्न पर्याप्त भयो। खेलको पाँचौँ मिनेटमै रिकार्दो होर्ताको गोलमार्फत पोर्चुगलले…

पोर्चुगल र दक्षिण कोरिया विश्वकप फुटबलको नकआउट चरणमा

दोहा । समूह ‘एच’ बाट पोर्चुगल र दक्षिण कोरिया विश्वकप फुटबलको नकआउट चरणमा पुगेका छन् । यही समूहका उरुग्वे र घाना घर फर्केका छन् । शुक्रबार राति दक्षिण कोरियासँग २–१ ले पोर्चुगल पराजित भयो । यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरेको पोर्चुगललाई पराजयको कुनै प्रभाव परेन । ६ अङ्क सहित पोर्चुगल समूह विजेता […] The post पोर्चुगल र दक्षिण कोरिया विश्वकप फुटबलको नकआउट चरणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उरुग्वे विश्वकपबाट बाहिरियो

उरुग्वे विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।  शनिबार भएको खेलमा घानामाथि २–० गोलको जित निकाले पनि उरुग्वे विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको हो ।  उरुग्वे र दक्षिण कोरियाको समान चार–चार अंक भएपनि दक्षिण कोरिया गोल अन्तरका आधारमा बाहिरिएको हो । अल जानोउब स्टेडियममा उरुग्वेले पहिलो हाफमा नै २–० गोलको अग्रता बनाएको थियो। ।  उरुग्वेलाई जित दिलाउन जर्जिन्हो डी आरेकेटाले दुई गोल गरे ।  उनले खेलको २६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए

समूह एच प्रिभ्यु : कोरिया, उरुग्वे र घाना मध्ये २ टिम फर्कन्छन् घर

१६ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा समूह एचका पोर्चुगल र साउथ कोरिया तथा उरुग्वे र घानाबीचको खेल आज राती पौने ९ बजे हुनेछ । यस समूहबाट पोर्चुगल लगातार दुई खेल जित्दै अन्तिम १६ मा पुगिसकेको छ भने बाँकी तीन टिम एक स्थानका लागि प्रतिस्पर्धामा छन् । दक्षिण कोरिया, उरुग्वे र घाना […]

विश्वकप फुटबल : दक्षिण कोरिया र उरुग्वेले बराबरी खेले

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेलेका छन् । एजुकेसन सिटी स्टेडियममा बिहीबार भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै पक्षले गोल गर्ने सुन्दर अवसर बनाए पनि सदुपयोग गर्न सकेनने । यस बराबरीसँगै समूह ‘एच’ को उरुग्वेले पहिलो खेलमा […]

गोलरहित बराबरीमा रोकिए उरुग्वे र दक्षिण कोरिया

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा दक्षिण कोरिया र उरुग्वे बराबरीमा रोकिएका छन्। एजुकेसन सिटी स्टेडियममा सम्पन्न खेलमा कोरिया र उरुग्वे गोलरहित बराबरीमा रोकिएका हुन्। खेलअवधि भर दुबै टोलीले राम्रा अवसरहरु बनाएर पनि सदुपयोग गर्न सकेनन्। पहिलो हाफको अधिकांश समय दक्षिण कोरियाले नियन्त्रणमा लिएको थियो तर पछि उरुग्वे खेलमा…

दक्षिण कोरिया उरुग्वेविरुद्ध पछिल्लो जित कायम राख्न चाहन्छ

विश्वकप फुटबलमा एशियन पावर हाउस दक्षिण कोरिया अर्को दक्षिण अमेरिकी प्रतिद्वन्द्वी उरुग्वेसँग प्रतिस्पर्धा गर्दै छ। कतारस्थित एजुकेशन सिटी स्टेडियममा हुने खेल साँझ ६:४५ मा शुरु हुने खेलमा दक्षिण कोरिया २०१८ मा भएको मैत्रीपूर्ण खेलको नतिजा दोहोर्‍याउन चाहन्छ।पुरानो र बलियो विरासत बोकेको उरुग्वे पनि एशियाली प्रतिद्वन्द्वीविरुद्ध जित निकाल्दै विश्वकपमा विजयी शुरुवात गर्न चाहन्छ। त्यसो त उरुग्वेसँग स्टार र नयाँ खेलाडीको बाहुल्य रहँदा दक्षिण क

कतार विश्वकप: एसियन दावेदार दक्षिण कोरिया उरुग्वेका लागि चुनौती

विश्वकप फुटबलमा दक्षिण अमेरिकी दाबेदार उरुग्वे एसियन पावरहाउस दक्षिण कोरियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ। कतारस्थित एजुकेसन सिटी स्टेडियममा हुने खेल साँझ ६:४५ मा सुरु हुनेछ। पछिल्लो पटक २०१८ मा भएको मैत्रीपूर्ण खेलमा कोरियाले पहिलो पटक उरुग्वेलाई पराजित गरेकाले पनि अब विश्वकपमा पनि दक्षिण कोरिया उरुग्वेविरुद्ध जितको इतिहास बनाउन चाहन्छ। पुरानो र बलियो विरासत बोकेको उरुग्वे एसियाली प्रतिद्वन्द्वीविरुद्ध […]

सर्बियाविरुद्ध सहज छैन ब्राजिललाई

पोर्चुगलका लागि यो समूह सहज भने छैन। किनकि यो समूहमा उरुग्वे र दक्षिण कोरिया छन्। यता, घाना पनि क्षमतावान् युवा खेलाडीले भरिएको छ।...

विजयी सुरुवातको सोचमा उरुग्वे र दक्षिण कोरिया

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एच को खेलमा उरुग्वे र दक्षिण कोरिया भिड्दैछन् । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे एजुकेसन सिटी रंगशालामा हुनेछ । हालसम्म विश्वकपमा दुई पटक खेलेका यी टोलीबीच उरुग्वेले दुवै खेलमा जित निकालेको छ । सन् १९९० मा १-० ले विजयी उरुग्वेले सन् २०१० मा २-१ […]