फिफा विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा दक्षिण कोरिया र उरुग्वे बराबरीमा रोकिएका छन्। एजुकेसन सिटी स्टेडियममा सम्पन्न खेलमा कोरिया र उरुग्वे गोलरहित बराबरीमा रोकिएका हुन्।
खेलअवधि भर दुबै टोलीले राम्रा अवसरहरु बनाएर पनि सदुपयोग गर्न सकेनन्।
पहिलो हाफको अधिकांश समय दक्षिण कोरियाले नियन्त्रणमा लिएको थियो तर पछि उरुग्वे खेलमा…