उरुग्वे विश्वकपबाट बाहिरियो

उरुग्वे विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।  शनिबार भएको खेलमा घानामाथि २–० गोलको जित निकाले पनि उरुग्वे विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको हो ।  उरुग्वे र दक्षिण कोरियाको समान चार–चार अंक भएपनि दक्षिण कोरिया गोल अन्तरका आधारमा बाहिरिएको हो । अल जानोउब स्टेडियममा उरुग्वेले पहिलो हाफमा नै २–० गोलको अग्रता बनाएको थियो। ।  उरुग्वेलाई जित दिलाउन जर्जिन्हो डी आरेकेटाले दुई गोल गरे ।  उनले खेलको २६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए

सम्बन्धित सामग्री

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा, उरुग्वे बाहिरियो

विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा पोर्चुगललाई हराएको दक्षिण कोरिया समूह ‘एच’को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ। एक खेल बाँकी छँदै अर्को चरणमा पुगेको पोर्चुगल समूह विजेता बनेको छ। पोर्चुगलमाथि दक्षिण कोरियाको २-१ को जित अर्को चरणमा पुग्न पर्याप्त भयो। खेलको पाँचौँ मिनेटमै रिकार्दो होर्ताको गोलमार्फत पोर्चुगलले…

अन्तिम खेल जिते पनि उरुग्वे विश्वकपको समूह चरणबाटै बाहिरियो

१६ मंसिर, काठमाडौं । समूह चरणको अन्तिम खेलमा घानालाई २-० ले पराजित गरे पनि उरुग्वे कतारमा जारी फिफा विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । समूह एफको अर्को खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २-१ ले पराजित गरेपछि कोरिया र उरुग्वेको समान ४ अंक र गोल अन्तर पनि समान भएको थियो । तर, समूह चरणमा धेरै गोल गरेका […]

जितेको उरुग्वे बाहिरियो, हारेको पोर्चुगल‌ समूह विजेता

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई मा अन्तिम चरणको खेल निकै रोमान्चक बन्यो । इन्ज्युरी समयमा दक्षिण कोरियाले गोल गरेपछि नकआउट चरणमा पुग्ने समीकरण नै बदलिएको थियो । कोरियाले अन्तिम गोल गर्नुअघि टोली अंक तालिकाको पुछारमा थियो । कोरिया बराबरीमा रोकिँदा उरुग्वे समूह उपविजेताको रुपमा अघि बढ्ने थियो । तर […]

घानाविरुद्ध जित निकाले पनि समूह चरणबाटै बाहिरियो उरुग्वे

समूह चरणको अन्तिम खेलमा घानालाई हराए पनि दुई पल्टको विश्व च्याम्पियन उरुग्वे विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।...

पोर्चुगललाई हराउँदै कोरिया नकआउटमा, घानालाई हराएपनि बाहिरियो उरुग्वे

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह एचको अन्तिम खेलमा दक्षिण कोरियाले पोर्चुगलमाथि २-१ को नाटकिय जित निकाल्दै नकआउटमा स्थान बनाएको छ। समूहचरणको रोमाञ्चक खेलमा उरुग्वे भने घानालाई २-० ले हराएपनि प्रतियोगिताबाट बाहिरियो। खेलमा अन्तिम समय सम्म उरुग्वे नकआउटचरणका लागि छनोट नजिक थियो। तर इन्जुरी समयमा कोरियाले पोर्चुगल विरुद्ध गोल गरेपछि उरुग्वे गोल स्कोरका आधारमा  प्रतियोगिताबाट बाहिरियो। […]

घानालाई हराएपनि उरुग्वे नकआउट चरणमा पुगेन

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा घानालाई हराएपनि उरुग्वे नकआउट चरणमा प्रवेश गर्न सकेन । घानामाथि २-० को जित हासिल गरेपनि उरुग्वे गोलअन्तरमा कोरियाभन्दा पछि रहेर समूह चरणबाट बाहिरियो । कप्तान आन्द्रे आयुले पेनाल्टीमा गोल गर्न नसकेपछि सुरु भएको घानाको दुर्भाग्य उरुग्वेको अग्रतापछि थप बढेको थियो । उरुग्वेले […]

उरुग्वे क्वाटरफाइनलमा, बोलोभिया बाहिरियो

काठमाडौं । उरुग्वे ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको तीन खेल खेलेको उरुग्वे एक खेलमा पराजित थियो भने एक खेलमा बराबरीको नतिजा ब्यहोरेको थियो ।  उरुग्वेले तेस्रो खेलमा जित निकाल्दै आफूलाई नकआउट चरणमा पुर्‍यायो । शुक्रबार बिहान भएको खेलमा उरुग्वेले बोलिभियालाई २–० गोल अन्तरले पराजित...

पोर्चुगल उरुग्वेसँग पराजित हुदै विश्वकपबाट बाहिरियो, रोनाल्डो चुके

एजेन्सी । उरुग्वेसँग पराजित हुदै पोर्चुगल विश्वकप फुटबलको प्रिक्वाटरफाइनलबाट बाहिरिएको छ । उरुग्वे भने पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।    उरुग्वेको जितमा नायक सावित भए इडिसन काभनी । ...