विश्वकप फुटबलमा दक्षिण अमेरिकी दाबेदार उरुग्वे एसियन पावरहाउस दक्षिण कोरियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ। कतारस्थित एजुकेसन सिटी स्टेडियममा हुने खेल साँझ ६:४५ मा सुरु हुनेछ। पछिल्लो पटक २०१८ मा भएको मैत्रीपूर्ण खेलमा कोरियाले पहिलो पटक उरुग्वेलाई पराजित गरेकाले पनि अब विश्वकपमा पनि दक्षिण कोरिया उरुग्वेविरुद्ध जितको इतिहास बनाउन चाहन्छ। पुरानो र बलियो विरासत बोकेको उरुग्वे एसियाली प्रतिद्वन्द्वीविरुद्ध […]