बढ्दै कोरोना संक्रमण, छैन स्वास्थ्य सतर्कता

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। बिहीबार प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार २० जनामा देखिएको थियो।...

सम्बन्धित सामग्री

फेरि बढ्न थाले कोरोना संक्रमण

पुस, काठमाडौं। कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८५८ जनाको नमुना परीक्षणमध्‍ये ३१९ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा संक्रमण देखाएको हो । यस्तै बिहीबार २७ जना कोरोनाका संक्रिय संक्रमित पुगेका छन् । यसअघि मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टि […]

थप चारजनामा देखियो कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार तीन सय ५४ नमूना परीक्षण गर्दा चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै...

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना संक्रमण

काठमाडाैं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ।उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।कोरोना संक्रमण भएपछि उनले फेसबुकमार्फत जानकारी गराउँदै स्वास्थ्य संवेदनशीलताका कारण केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको जानकारी गराएका छन्।

कोरोना संक्रमण दर बढ्न थालेकाले स्वास्थ्य शतर्कता अपनाउन आग्रह

सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको छ ।पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकाले पूर्णरूपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढिरहेकाले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन […]

स्वास्थ्य मन्त्रालयले भन्यो– कोरोना संक्रमण दर बढ्न थाल्यो, सतर्कता अपनाऔँ

सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकाले नेपालमा पनि कोरोना...

स्वास्थ्य मन्त्रालयका सचिव, प्रवक्ता लगायत दर्जन बढी कर्मचारीलाई कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवसहित दर्जनभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। सचिव डा रोशन पोखरेललाई बुधबार कोरोना पोजिटिभ पुष्टि भएको हो। कोरोना संक्रमण देखिएका डा पोखरेललाई शरीर दुख्ने समस्या छ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीलाई कोरोना संक्रमण

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा केही असहजता देखिएपछि कोभिड परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनले बताए । बुधबार कोभिड देखिए पछि तिवारी अहिले आइसोलेसनमा...

सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण दर

सुदूरपश्चिममा कोरोना संक्रमण दर बढ्न थालेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पुस २२ गते यता प्रदेशमा निरन्तर संक्रमण दर उच्च छ । पुस २२ गते सुदूरपश्चिममा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पुस ३२ गते १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा पुस २४ गते १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।  पुस २५ गते केही घटेको संक्रमण दर २६ गते देखि फेरी उकालो लागेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पुस २५ गते ६२ जनामा कोरोना संक्र

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण पुन: बढ्यो: स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर बढेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहनु भनेको छ । निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति […]

प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशकमा कोरोना संक्रमण

११ वैशाख, जनकपुरधाम । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झामा कोरोना संक्रमण पुष्टि भएको छ । गत वैशाख ६ गते नै कोरोना संक्रमण पुष्टि भएका झा होम आइसोलेसनमै रहेर उपचार गराइरहँदा अवस्था जटिल भएपछि थप उपचारका लागि पाटन हस्पिटल ललितपुरमा भर्ना गरिएको छ । ‘कोरोना पोजेटिभ भएपछि घरमै उपचार गराइरहनुभएको थियो […]