पशु क्वारेण्टाइन विराटनगर चेक पोष्टका कार्यालय सहयोगी पशुपति खतिवडाले पंक्षी तथा चौपायाको परीक्षण सुँघेरै गर्ने गरेका छन् । विगत पाँच वर्षयता भारतबाट विराटनगर रानी चेक पोस्ट हुँदै नेपाल भित्रिने गरेका पंक्षी तथा चौपायाको स्वास्थ्य परीक्षण सुँघेकै भरमा निरोगिताको प्रमाणपत्र दिने गरेको पाइएको हो । यदाकदा चेकपोस्टमा बस्दै आएकी पशु प्राविधिक पवित्रा दाहालले निरोगिताको प्रमाणपत्रमा पहिले…