चितवन कांग्रेसको विवाद सल्टियो, एक ढिक्का भएर निर्वाचनमा प्रस्तुत हुने

काठमाडौं, ३ मंसिर । चितवन कांग्रेसको राजनीति संग्लिएको छ । पछिल्लो समय चितवन कांग्रेसमा समस्या नै समस्या देखिएको थियो । यो बीचमा सत्ता गठबन्धनको तर्फबाट चितवनमा चुनावीलक्षित ठूला आमसभा पनि आयोजना भएका थिए । सो सभामा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न निर्देशन दिएका थिए । खासगरी पूर्व सभापति […]

सम्बन्धित सामग्री

गठबन्धन दलका फरक घोषणापत्रबारे प्रश्न उठाइँदै छ : शेखर कोइराला

नेपाली कांग्रेसको एउटा खेमाको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइराला आसन्न निर्वाचनमा मोरङ क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धामा छन् । चुनावी प्रचारप्रसारका क्रममा रहेका उनले बिहीबार गृहनगर विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुराकानी गरे । प्रस्तुत छ, नेता कोइरालासँग गरिएको कुराकानीको सम्पादित अंश : कांग्रेसमा देखिएको विवाद अहिले कुन...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । दिउँसो २ बजे सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका र चुनावको निर्देशिका प्रस्तुत गरिने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील विवाद देखिएका विभिन्न जिल्लाका नेता कार्यकर्ता अनशनमा रहेकाले बैठक बूढानीलकण्ठ बस्न लागेको हो । बैठकको मुख्य एजेण्डा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका सम्बन्धी हुनेछ । कांग्रेसले ...

काँग्रेस पदाधिकारीको बैठक आज पनि बस्दै, क्रियाशील सदस्यता विवाद टुंगो लाग्दै

काठमाडौं।नेपाली कांग्रेसको पदाधिकारी बैठक आजपनि बस्ने भएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बस्ने बैठक महाधिवेशको तयारी र क्रियाशील सदस्यता विवाद समाधानमा केन्द्रित हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। हिजोको बैठकले क्रियाशील सदस्यता छानबिन समितिलाई बाँकी रहेका सदस्यता विवाद टुंग्याएर २४ घण्टाभित्र प्रतिवेदन पेस गर्न भनेको थियो। समितिले आजै बाँकी रहेका सदस्यता विवाद टुंग्याएर बैठकमा प्रतिवेदन प्रस्तुत गर्नेछ।

कांग्रेस केन्द्रीय समिति बैठक : ‍ कसरी हुँदैछ विवाद समाधान ?

काठमाण्डौ - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबारबाट फेरि सुरु भएको छ । देशैभर आएको बाढी, पहिरोका कारण स्थगित भएको बैठक बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।  बैठकमा गएको असार २२ गते नै प्रस्तुत भएको एजेण्डामाथि छलफल चलिरहेको छ । गएको असार २२ गते बसेको बैठकमा महाम...

कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित :: Pahilopost.com

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि परेका ६ वटै संशोधन अस्वीकृत भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरिएको प्रश्नका विषयमा संसदमा विवाद भएको थियो।   त्यसपछि कांग्रेसले संसदमा नारावाजी गरेका