विमानस्थल विस्तार गर्न एक सय ८३ रोपनी जग्गा अधिग्रहण

जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सय ८३.८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत जुम्ला नागरिक उड्डयन कार्यालयले जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक चरणको सार्वजनिक सूचना प्रकाशित गरी सरोकारवालालाई जानकारी गराएको जुम्ला विमानस्थल कार्यालयका प्रमुख सन्तोष …

सम्बन्धित सामग्री

जुम्ला विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहण प्रक्रिया सुरु

जुम्ला विमानस्थल विस्तार तथा नयाँ टर्मिनल भवन निर्माणको लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ। नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सय ८३/८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको हो।...

पोखरा विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि बन्यो अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । जग्गा अधिग्रहण गरिएको ४७ वर्षपछि पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । अंग्रेजी नयाँ वर्ष सुरु भएसँगै विमानस्थल व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । २००७ सालको क्रान्तिलगत्तै २००८ सालदेखि पोखरासँग हवाई यातायातको साइनो जोडिएको हो । घाँसे मैदानमा चरिरहेका गाई धपाएर जहाज अवतरणबाट सुरु इतिहास ७१ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अनुवाद भएको हो […]

विराटनगर विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहण गर्ने निर्णय फिर्ता

२ असोज, काठमाडौं । सरकारले विराटनगर विमानस्थल विस्तार गर्न लिने भनी गरेको निर्णय मन्त्रिपरिषद्ले फिर्ता लिएको छ । मन्त्रिपरिषद्ले २७ कात्तिक २०७७ मा विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिएको स्वीकृती ३१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेको हो । सरकारका प्रवक्ता […]

जग्गा अधिग्रहण गर्न नसक्दा रोकियो विमानस्थल विस्तार

कञ्चनपुर – भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणका लागि सहजीकरण गर्न माग गरिएको छ । विमानस्थल विस्तार गर्न ४५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ । विमानस्थलका नाममा ५२ बिघा जग्गा मात्रै रहेको छ । ‘विमानस्थललाई विस्तार गर्न वरिपरि रहेको निजी, सार्वजनिक जग्गा, नेपाली सेनाका नाममा रहेको जग्गा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा […]

विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणमा सहजीकरण गर्न आग्रह

कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणका लागि सहजीकरण गर्न माग गरिएको छ । विमानस्थल विस्तार गर्न ४५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ । विमानस्थलका नाममा ५२ बिघा जग्गा मात्रै रहेको छ । “विमानस्थललाई विस्तार गर्न वरिपरि रहेको निजी, सार्वजनिक जग्गा, नेपाली सेनाका नाममा रहेको जग्गा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा गरी ४५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ”, नगर प्रमुख पदम बोगटीले भने, “विमानस्थल निर्माणको का

विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणका लागि सहजीकरण गर्न आग्रह

काठमाडौँ,८ साउन । भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणका लागि सहजीकरण गर्न माग गरिएको छ । विमानस्थल विस्तार गर्न ४५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ । विमानस्थलका नाममा ५२ बिघा जग्गा मात्रै रहेको छ । “विमानस्थललाई विस्तार गर्न वरिपरि रहेको निजी, सार्वजनिक जग्गा, नेपाली सेनाका नाममा रहेको जग्गा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको […]

कैलालीको गेटा विमानस्थल स्तरोन्नतिका लागि जग्गा अधिग्रहण गर्न सातबुँदे सहमति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण तथा बस्ती व्यवस्थापन समन्वय समितिका संयोजक लोकराज भट्टबीच सात बुँदे सहमति भएको हो ।

धनगढी विमानस्थल वरपरको जग्गामा कसले गर्‍यो रेखांकन ?

६ पुस, धनगढी । धनगढी उपमहानगरपालिका-१३ का धोखे रानाले विगत चार वर्षदेखि धनगढी विमानस्थल स्तरोन्नतीका लागि सरकारले जग्गा अधिग्रहण गर्ने सुन्दै आएका थिए । धनगढी विमानस्थलबाट दक्षिणतर्फ डेढ बिघा जग्गा रानाको नाममा छ । त्यसबाहेक १० कठ्ठा ऐलानी जग्गा पनि उनैले वर्षौंदेखि जोतभोग गर्दै आएका छन् । शनिबार बिहान आफ्नो पूरै जग्गा पर्ने गरेर सिमेन्टका […]

विराटनगर विमानस्थल विस्तार गर्न १२६ विगाह जग्गा अधिग्रहण गरिदैं

विराटनगर विमानस्थलको क्षमता विस्तार गर्न १२६ विगाह निजी जग्गा अधिग्रहण गरिने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको क्षमता विस्तार गर्न जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाएको हो।

विमानस्थल विस्तारका लागि ३० बिघा जग्गा अधिग्रहण

सुर्खेत विमानस्थल विस्तारका लागि सरकारले जग्गा अधिग्रहण गर्न अनुमति दिएसँगै पूर्वतयारी थालिएको छ।