सन्दीपसहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने सहित ६ क्रिकेट खेलाडीलाई ज्याप नेपालले प्रायोजन गरेको छ । ज्याप नेपालले बुधबार एक पत्रकार सम्मेलन गर्दै क्रिकेट ब्याटसहित सामग्री एक वर्षको लागि सम्झौता गरेको छ । ज्यापले सन्दीपसहित युवा ओपनर सुनिल धमला, देव खनाल, आक्रामक ब्याटर आदिल अन्सारी, अलराउन्डर भीम सार्की र विकेटकिपर विनोद […]

सम्बन्धित सामग्री

पुमाले इजरायलको राष्ट्रिय फुटबल टोलीको प्रायोजन बन्द गर्ने

बर्लिन– जर्मन खेलकुद सामग्री निर्माता पुमाले गाजामा युद्ध सुरु हुनुभन्दा अघि गरिएको निर्णयमा इजरायली राष्ट्रिय फुटबल टोलीसँगको प्रायोजन सम्झौता अन्त्य गर्ने बताएको छ ।  सन् २०२२ को अन्त्यमा गरिएको रणनीति समीक्षापछि आगामी वर्षदेखि इजरायली टोलीलाई सामग्री उपलब्ध गराउन बन्द गर्ने कम्पनीले बताएको छ ।  सन् २०१८ मा इजरायलसँग हस्ताक्षर गरिएको सम्झौताले पुमा ब्रान्ड बहिष्कार गर्न […]

राष्ट्रिय चेस खेलाडी रुपेश जैसवाललाई डिस मिडियाले प्रायोजन गर्ने

नेपालका प्रतिभाशाली राष्ट्रिय चेस खेलाडी रुपेश जैसवाललाई डिश मिडिया नेटवर्क लिमिटेडले प्रायोजन गर्ने भएको छ । स्थानीय प्रतिभालाई बढावा दिन र चेसलाई प्रवद्र्धन गर्नका लागि डिश मिडिया नेटवर्कले फिड चेस वर्ल्डकप...

महिला राष्ट्रिय फुटबल टोलीलाई युनिलिभरको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गर्न युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच प्रायोजन सम्झौता भएको छ । युनिलिभरले एक वर्षका लागि महिला राष्ट्रिय टोलीेलाई प्रायोजन गर्ने भएको हो । युनिलिभरले २५ लाख‌ रुपैयाँ प्रदान गर्ने एन्फाले जनाएको छ । मंगलबार‌ एक कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ […] The post महिला राष्ट्रिय फुटबल टोलीलाई युनिलिभरको प्रायोजन first appeared on Hamro Khelkud.

प्रितीलाई अम्ब्रोको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर तथा फरवार्ड प्रिती राईले अम्ब्रो नेपालले प्रायोजन गरेको छ । अम्ब्रोले प्रितीसँग एक वर्षको लागि ६ लाख रुपैयाँमा शुक्रबार प्रायोजन सम्झौता गरेको हो । सम्झौतामा प्रिती र भाटभटेनी होल्डिङ कम्पनीका प्रबन्ध निर्देशक पवन शर्राफले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । प्रितीले नगद र खेलकुद सामग्री प्राप्त गर्नेछिन् […]

प्रीतिलाई अम्ब्रोको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – अम्ब्रो नेपालले नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईलाई प्रायोजन गरेको छ । अम्ब्रो नेपालले उनलाई बार्षिक ६ लाख रुपैयाँ बराबरको प्रायोजन गरेको जनाएको छ । प्रायोजन मध्ये मासिक २५ हजार रुपैयाँ नगद र २५ हजार रुपैयाँ बराबरको अम्रोका खेल सामग्री प्रीतिलाई गरिनेछ । अम्ब्रोले मिडफिल्डर प्रीतिलाई प्रायोजन सम्झौता गर्न पाउँदा […]

कप्तान सन्दीप सहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन

काठमाडौं, ११ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनी ‘ज्याप क्रिकेट’ले प्रायोजन गरेको छ। राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेसहित विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलगायत युवा क्रिकेटर सुनिल धमला, भीम सार्की, देव खनाल र आदील अन्सारीलाई ज्यापले एक वर्षको लागि खेल सामग्री प्रायोजन गरेको हो । यसअघि नै […]

कप्तान सन्दीपसहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन

नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनी 'ज्याप क्रिकेट'ले प्रायोजन गरेको छ। राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेसहित विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलगायत युवा क्रिकेटर सुनिल धमला, भीम सार्की, देव खनाल र आदील अन्सारीलाई ज्यापले एक वर्षको लागि खेल सामग्री प्रायोजन गरेको हो । यसअघि नै ज्यापले महिला राष्ट्रिय क्रिकेटर सबनम राईलाई पनि प्रायोजन गरेको थियो। सम्झौतापछि खेलाडीहरूले खेल्ने सबैखाले  प्रतियोगितामा ज्यापको

सीमालाई फिलिट नेपालको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय ब्याडमिन्टन खेलाडी सीमा राजवंशीलाई मलेसियन ब्राण्डको फिलिटको नेपालमा रहेको फिलिट नेपालले प्रायोजन गरेको छ ।नेपालको लागि आधिकारिक बिक्रेता रहेको टु एम इन्टरनेसनलले सीमालाई रिभाइज लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप दौरान प्रायोजन गरेको हो । उनलाई टुर्नामेन्ट किट्स (खेल पोशाक, र्‍याकेट, स्ट्रिङ, जुत्ता, मोजा, ब्याग, ग्रिप) प्रदान गरिएको छ । […]

चीनको राष्ट्रिय खेलकुदमा केल्मीको प्रायोजन

एजेन्सी – विश्व खेलकुदको महारथी चीनको राष्ट्रिय खेलकुदलाई खेल सामाग्री निर्माणकर्ता केल्मीले प्रायोजन गरेको छ । शान्सी सहरमा बुधबार उद्घाटन भएको चीनको राष्ट्रिय खेलकुदको १४ औं संस्करण १२ दिनसम्म चल्नेछ । प्रतियोगितामा ४१ खेलका ५ सय १ इभेन्ट समावेश रहेका छन् । चीनले आफ्नो राष्ट्रिय खेलकुदकै कारण विभिन्न अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा आफ्नो टोली पठाएको छैन । […]

कप्तान रुबिनालाई खेले इन्डिया स्पोर्ट्सको प्रायोजन

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेलाई भारतीय स्पोर्ट्स सामग्री उत्पादन कम्पनी खेले इन्डिया (केआई) स्पोर्ट्सले प्रायोजन गरेको छ।...