प्रितीलाई अम्ब्रोको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर तथा फरवार्ड प्रिती राईले अम्ब्रो नेपालले प्रायोजन गरेको छ । अम्ब्रोले प्रितीसँग एक वर्षको लागि ६ लाख रुपैयाँमा शुक्रबार प्रायोजन सम्झौता गरेको हो । सम्झौतामा प्रिती र भाटभटेनी होल्डिङ कम्पनीका प्रबन्ध निर्देशक पवन शर्राफले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । प्रितीले नगद र खेलकुद सामग्री प्राप्त गर्नेछिन् […]

सम्बन्धित सामग्री

दिपेश कँडेललाई बीएमडब्ल्यू कन्सल्टेन्सीको प्रायोजन

२२ पुस, काठमाडौं । नेपाली यू–१९ टिमका स्पिन अलराउन्डर दिपेश कँडेललाई बीएमडब्ल्यू एजुकेशन कन्सल्टेन्सीले प्रायोजन गरेको छ । अस्ट्रेलियाको तास्मानियामा रहेको यस कन्सल्टेन्सीले १ वर्षसम्मको लागि दिपेशलाई ब्याट र ग्लोब्स् प्रायोजन गरेको हो । कन्सल्टेन्सीले उनलाई भविष्यमा ब्रान्ड एम्बेस्डरको रुपमा समेत सम्झौता गर्ने योजना सहित उनलाई ब्याट र ग्लोब्स्को प्रायोजन गरेको छ । उनले टिममा […]

महिला राष्ट्रिय फुटबल टोलीलाई युनिलिभरको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गर्न युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच प्रायोजन सम्झौता भएको छ । युनिलिभरले एक वर्षका लागि महिला राष्ट्रिय टोलीेलाई प्रायोजन गर्ने भएको हो । युनिलिभरले २५ लाख‌ रुपैयाँ प्रदान गर्ने एन्फाले जनाएको छ । मंगलबार‌ एक कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ […] The post महिला राष्ट्रिय फुटबल टोलीलाई युनिलिभरको प्रायोजन first appeared on Hamro Khelkud.

प्रीतिलाई अम्ब्रोको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – अम्ब्रो नेपालले नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईलाई प्रायोजन गरेको छ । अम्ब्रो नेपालले उनलाई बार्षिक ६ लाख रुपैयाँ बराबरको प्रायोजन गरेको जनाएको छ । प्रायोजन मध्ये मासिक २५ हजार रुपैयाँ नगद र २५ हजार रुपैयाँ बराबरको अम्रोका खेल सामग्री प्रीतिलाई गरिनेछ । अम्ब्रोले मिडफिल्डर प्रीतिलाई प्रायोजन सम्झौता गर्न पाउँदा […]

१६ औं धर्मश्रीको काठमाडौं महानगरपालिकाले प्रायोजन गर्ने

नेपाल व्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीका लागि काठमाडौं महानगरपालिकाले मुख्य प्रायोजन गर्ने भएको छ ।  सोमबार पत्रकार सम्मेलनमा आयोजक नेपाल व्यायाम मन्दिरले काठमाडौं महानगरपालिकाले धर्मश्रीको लागि मुख्य प्रायोजन गर्ने जानकारी गराएको हो ।यस्तै अन्य विभिन्न संघ संस्थाले पनि प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यही वैशाख २३ र २४ गते आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको समेत आयोजकले जानकारी दिएका छ । १६ औं धर्मश्रीका विजेताले नगद १० लाख प्राप्त गर्ने छन्

प्रिन्सलाई हालसम्मकै ठूलो प्रायोजन

विश्व जुनियर ब्याडमिन्टनको वरीयताको शीर्षस्थानमा रहेका नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाललाई योनेक्स सनराइजले प्रायोजन गरेको छ । योनेक्स सनराइजले प्रिन्सलाई ४ वर्षको लागि प्रायोजन सम्झौता गरेको हो । सम्झौतामा योनेक्स सनराइजको तर्फबाट नेपालका लागि आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजका प्रोपाइटर राजु बास्तोला र प्रिन्स दाहालले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । सम्झौता अनुसार योनेक्सले प्रिन्सलाई वार्षिक ८ लाख रुपैया नगदसँगै उनको लागि आवश्यक सबै खेल सामग्री उपलब्ध गराउने

हिमालयन शेर्पालाई नेपाल आइसको मुख्य प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग खेल्ने हिमालयन शेर्पा क्लबले नेपाल आइससँग मुख्य प्रायोजन सम्झौता गरेको छ । क्लबले बुधबार एक कार्यक्रमका बीच प्रायोजन सम्झौता गरेको हो । क्लबका कार्यवाहक अध्यक्ष गम्बु दोर्जे शेर्पा र नेपाल आइसका तर्फबाट सिजी फुड्सका बिजिनेस प्रमुख प्रदीप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सार्वजनिक रुपमा […]

सुमितलाई यति स्पोर्ट्सको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका युवा ब्याट्सम्यान सुमित महर्जनलाई यति स्पोर्ट्सले क्रिकेट सामग्री प्रायोजन गरेको छ । सुमितलाई एक वर्षको लागि यति स्पोर्ट्सले प्रायोजन गरेको हो । यति स्पोर्ट्सका मालिक सुधिर महर्जन र सुमितबीच एक वर्षको सम्झौता भएको छ । सम्झौता अनुसार सुमितलाई आवश्यक पर्ने क्रिकेट सामग्री एकवर्ष सम्म यति स्पोर्ट्सले प्रदान गर्ने […]

कुशललाई रेड रकको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका बायाँ हाते युवा अलराउन्डर कुशल मल्ललाई रेड रकले प्रायोजन गरेको छ । रेडरकले कुशललाई एक वर्षको लागि किट प्रायोजन सम्झौता गरेको हो । कुशलले एक वर्षको लागि आवश्यक पर्ने क्रिकेट किट प्राप्त गर्नेछन् । त्यसवापत उनले रेड रकको सामग्री प्रयोग गर्नेछन् । बुधबार कुशल र रेड रक नेपालका […]

पुलिस क्लबलाई केल्मीको प्रायोजन

काठमाडौं। नेपाल पुलिस क्लबको फुटबल, बास्केटबल र भलिबल टिमलाई स्पेनिस खेलसामाग्री उत्पादन कम्पनी केल्मीले प्रायोजन गर्ने भएको छ। तीन खेलका महिला र पुरुष टिमलाई केल्मीले चार वर्षका लागि प्रायोजन गरेको हो। तथापि प्रायोजन रकम भने खुलाइएको छैन। यसअघि केल्मीले महिला र पुरुष फुटबल टिमलाई मात्र प्रायोजन गरेको थियो। सम्झौताअनुसार केल्मीले पुरुष फुटबल टिमका खेलाडीलाई युरोपियन क्लबमा प्रशिक्षणका लागि पठाउनेछ।

एफसी चितवनलाई डिशहोमले प्रायोजन गर्ने

काठमाडौं । बैशाख ११ गते देखि नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपरलिग (एनएसएल) मा सहभागी टिम एफ.सी. चितवनलाई डिशहोमले प्रायोजन गर्ने भएको छ । प्रबन्ध निर्देशक सुदिप आचार्य र एफ.सी. चितवनका अध्यक्ष सचिन ढकालले डिशहोमद्वारा एफ.सी. चितवनलाई प्रायोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।भरत खवास मार्कि प्लेयर रहेका एफ.सी. चितवनबाट सर्बियाका गोरेन जर्कोभिक, इजिप्सियन खेलाडीद्वय एल सायेद शावन र अहमेद मोहमेद माबालाले खेल्नेछन् ।मेघराज केसीको प्रशिक्षणमा र