कप्तान सन्दीपसहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन

नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनी 'ज्याप क्रिकेट'ले प्रायोजन गरेको छ। राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेसहित विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलगायत युवा क्रिकेटर सुनिल धमला, भीम सार्की, देव खनाल र आदील अन्सारीलाई ज्यापले एक वर्षको लागि खेल सामग्री प्रायोजन गरेको हो । यसअघि नै ज्यापले महिला राष्ट्रिय क्रिकेटर सबनम राईलाई पनि प्रायोजन गरेको थियो। सम्झौतापछि खेलाडीहरूले खेल्ने सबैखाले  प्रतियोगितामा ज्यापको

सम्बन्धित सामग्री

पिएम कप क्रिकेट खेल्न काठमाडौँतर्फ लाग्यो सुदूरपश्चिमको महिला टोली

बैतडी : प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न सुदूरपश्चिमको टोली काठमाडौँतर्फ प्रस्थान गरेको छ। टोली राजधानीतर्फ प्रस्थान गर्नुअघि एक कार्यक्रमबीच बिदाइ गरियो।टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्ने लक्ष्यका साथ खेल्ने कप्तान रितु कनौजियाले बताइन्। यसैबीच खेलाडीहरूलाई ट्र्याकसुट प्रायोजन गरेका सहदेव चन्द र दिनेश मल्ललाई धन्यवाद ज्ञापन गरिएको छ। सुदूरपश्चिम प्रदेशको टोलीमा कप्तान रितुसँगै उपकप्तानमा विन्दु रावल, जानकी थापा, रूवी पोद्दार,

कप्तान सन्दीप सहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन

काठमाडौं, ११ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनी ‘ज्याप क्रिकेट’ले प्रायोजन गरेको छ। राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेसहित विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलगायत युवा क्रिकेटर सुनिल धमला, भीम सार्की, देव खनाल र आदील अन्सारीलाई ज्यापले एक वर्षको लागि खेल सामग्री प्रायोजन गरेको हो । यसअघि नै […]

क्रिकेटरलाई ज्यापको सामग्री

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेसहित ६ राष्ट्रिय खेलाडीलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनी ज्याप क्रिकेटले प्रायोजन गरेको छ ।

सन्दीपसहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने सहित ६ क्रिकेट खेलाडीलाई ज्याप नेपालले प्रायोजन गरेको छ । ज्याप नेपालले बुधबार एक पत्रकार सम्मेलन गर्दै क्रिकेट ब्याटसहित सामग्री एक वर्षको लागि सम्झौता गरेको छ । ज्यापले सन्दीपसहित युवा ओपनर सुनिल धमला, देव खनाल, आक्रामक ब्याटर आदिल अन्सारी, अलराउन्डर भीम सार्की र विकेटकिपर विनोद […]

कप्तान रुबिनालाई खेले इन्डिया स्पोर्ट्सको प्रायोजन

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेलाई भारतीय स्पोर्ट्स सामग्री उत्पादन कम्पनी खेले इन्डिया (केआई) स्पोर्ट्सले प्रायोजन गरेको छ।...

राष्ट्रिय क्रिकेट टिमको जर्सी सार्वजनिक

नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीलाई मोबाइल एप्लिकेसन माई सेकेण्ड टिचरले प्रायोजन गरेको छ ।सोमबार आईएनजी ग्रुपका संस्थापक तथा माई सेकेण्ड टिचरका सहसस्थापक सुलभ बुढाथोकी र राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले जर्सी सार्वजनिक गर्नुभयो । माई सेकेण्ड टिचरले एक वर्षको लागि राष्ट्रिय टिमको जर्सी प्रायोजन गर्नेछ । मुख्य प्रायोजन रहेको माई टिचरले सम्झौता रकम भने खुलाएको […]

राष्ट्रिय क्रिकेट टीमको जर्सी सार्वजनिक

नेपाली राष्ट्रिय क्रिकेट टीमको जर्सीलाई मोबाइल एप्लिकेसन माई सेकेन्ड टिचरले प्रायोजन गरेको छ । सोमवार आईएनजी ग्रूपका संस्थापक तथा माई सेकेन्ड टिचरका सहसस्थापक सुलभ बुढाथोकी र राष्ट्रिय टीमका कप्तान ज्ञानेन्द्र मल्लले जर्सी सार्वजनिक गरे ।माई सेकेन्ड टिचरले एक वर्षको लागि राष्ट्रिय टिमको जर्सी प्रायोजन गर्नेछ । मुख्य प्रायोजन रहेक...

पारसलाई एडिडासकाे किट्स प्रायाेजन

२२ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर पारस खड्कालाई विश्व चर्चित कम्पनी एडिडासले प्रायोजन गरेको छ । राष्ट्रिय टिमका निवर्तमान कप्तान पारसलाई एडिडासले एक वर्षका लागि प्रायाेजन गरेकाे हाे । हाल टी-१० लिगका लागि यूएईमा रहेका पारसले अहिले एक वर्षका लागि एडिडाससँग सम्झाैता भएकाे बताए । उनले एडिडासले किट्स प्रायोजन गर्ने र फिनान्सियल […]