चीनको राष्ट्रिय खेलकुदमा केल्मीको प्रायोजन

एजेन्सी – विश्व खेलकुदको महारथी चीनको राष्ट्रिय खेलकुदलाई खेल सामाग्री निर्माणकर्ता केल्मीले प्रायोजन गरेको छ । शान्सी सहरमा बुधबार उद्घाटन भएको चीनको राष्ट्रिय खेलकुदको १४ औं संस्करण १२ दिनसम्म चल्नेछ । प्रतियोगितामा ४१ खेलका ५ सय १ इभेन्ट समावेश रहेका छन् । चीनले आफ्नो राष्ट्रिय खेलकुदकै कारण विभिन्न अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा आफ्नो टोली पठाएको छैन । […]

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुदमा विभागीय टिमको दबदबा, तेस्रोपटक च्याम्पियन बन्यो आर्मी

विभागीय त्रिभुवन आर्मी क्लब नवौँ राष्ट्रिय खेलकुदको च्याम्पियन बनेको छ । गण्डकी प्रदेशमा बिहीबार साँझ सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा सर्वाधिक पदक जित्दै आर्मी च्याम्पियन बनेको हो ।

राष्ट्रिय खेलकुदमा लगातार तीनपटक स्वर्ण जित्ने खेलाडी बने अमृत

सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जितेका अमृतले व्यक्तिगत विधामा स्वर्ण पदक जित्दै लगातार तीन पटक स्वर्ण जित्ने खेलाडी बनेका छन् ।

नवौँ राष्ट्रिय खेलकुदमा कर्णालीले जित्यो पहिलो स्वर्ण

काठमाडौं।आज विश्व बसोवास दिवस विविध कार्यक्रम गरी मनाइँदै छ।बाँकेमा माओवादीका नेताहरुले सामूहिक राजीनामा दिएका छन्।सर्लाहीमा बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।फ्रान्सको राजधानीमा बढ्दो महँगीविरुद्ध प्रदर्शन चर्किदै गएको छ।नवौँ राष्ट्रिय खेलकुदमा कर्णालीले पहिलो स्वर्ण जितेको छ।

राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु

काठमाडौं।सत्यमोहन जोशीको सम्मानमा सरकारले एकदिन शोक बिदा दिने घोषणा गरेको छ।यो वर्ष १४ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिएको छ।काठमाडौंबाट अवैध लागूऔषधसहित चारजना पक्राउ परेका छन्।तिहार नजिकिएपछि नेपालमा एकैदिन १० हजार कुचो बिक्री भएको छ।राष्ट्रिय खेलकुदमा सहभागी एक प्याराग्लाइडिङ खेलाडीको मृत्यु हुन पुगेको छ।

नवौं राष्ट्रिय खेलकुदमा आज १४ खेल सुरु हुँदै

पोखरा (हाम्रो खेलकुद)– गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदमा शनिबार १४ खेल सुरु हुँदैछन् । नवौंअन्तर्गतको पुरुष क्रिकेट गत महिना नै काठमाडौंमा सम्पन्न भएको थियो भने केहि खेल उद्घाटन अघि नै सुरु भएका थिए । जसमा महिला क्रिकेट, फेन्सिङ, फुटबल (महिला//पुरुष), भलिबल (महिला/पुरुष), ह्यान्डबल थिए । त्यसमध्ये फेन्सिङ शुक्रबार नै सम्पन्न भइसकेको छ । उपराष्ट्रपति […]

नवौँ राष्ट्रिय खेलकुदमा नेपाल प्रहरीका ४ सय ९५ खेलाडीहरू सहभागी

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदमा २९ खेलमा नेपाल प्रहरीका ४ सय ९५ जना खेलाडीहरू सहभागी रहेका छन् । पोखरास्थित रंगशालामा शुक्रबार आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुनले नवौँ राष्ट्रिय खेलकुद-२०७९ को औपचारिक रूपमा उद्घाटन गरेका छन् ।  उक्त खेलकुदमा नेपाल प्रहरीको तर्फबाट १९८ महिला खेलाडी र २९७ पुरुष खेलाडी गरी ४ सय ९५ जना खेलाडी र ९२ जना अफिसियल गरी कूल ५ सय ८७ जना खेलाडी तथा अफिसियलहरूको सहभागिता रहेको छ

राष्ट्रिय खेलकुदमा भाग लिन गौरिका दुई सातापछि आउने

काठमाडौं (हाम्रो खेलकुद)– झण्डै तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कीर्तिमानी पदक विजेता पौडी खेलाडी गौरिका सिंह नवौं राष्ट्रिय खेलकुदमा भाग लिन दुई सातापछि स्वदेश आउने भएकी छिन् । अमेरिकाको बोस्टनस्थित टफ्ट्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक तहको दोस्रो वर्षमा अध्ययनरत गौरिका असोज २७ गते नेपाल आइपुग्ने बेलायत बस्दै […]

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाईडिङ पोखरामै गर्न माग

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदमा समावेश प्याराग्लाईडिङ खेल पोखरा बाहेक अनेत्र कुनै पनि ठाँउमा संचालन नगर्न खेलाडीहरुले चेतावनी दिएका छन् । पोखरा रंगशालामा मंगलबार आयोजित छलफल कार्यक्रममा प्याराग्लाईडिङका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले सुरक्षा सहित अन्य कारणले गर्दा पोखरा भन्दा अनेत्र प्रतियोगिता संचालन गरे बहिष्कार गर्ने सम्मको चेतावनी दिएका छन् । पोखरामा साहासिक खेल […]

नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश हुने

जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिने भएको छ ।सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार बसेको राखेपको बोर्ड बैठकले आसन्न नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी खेल आयोजना गर्ने निर्णय गरेको छ । बैठकबारे निर्णय सार्वजनिक गर्दै राष्ट्रियय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले […]

एनआरएनएले नवौं राष्ट्रिय खेलकुदमा पनि भाग लिने

६ वैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नवौं राष्ट्रिय खेलकुदमा पनि सहभागिता जनाउने भएको छ । एनआरएनए स्पोर्टस एकेडेमीका सदस्यसचिव धर्मराज गिरी र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव टंकलाल घिसिङबीच मंगलबार विभागीय टिमको हैसियदबाट नवौं खेलकुदमा पनि एनआरएनए टिमको सहभागिता निरन्तरता दिने सहमति भएको हो । नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ सम्म […]