पुमाले इजरायलको राष्ट्रिय फुटबल टोलीको प्रायोजन बन्द गर्ने

बर्लिन– जर्मन खेलकुद सामग्री निर्माता पुमाले गाजामा युद्ध सुरु हुनुभन्दा अघि गरिएको निर्णयमा इजरायली राष्ट्रिय फुटबल टोलीसँगको प्रायोजन सम्झौता अन्त्य गर्ने बताएको छ ।  सन् २०२२ को अन्त्यमा गरिएको रणनीति समीक्षापछि आगामी वर्षदेखि इजरायली टोलीलाई सामग्री उपलब्ध गराउन बन्द गर्ने कम्पनीले बताएको छ ।  सन् २०१८ मा इजरायलसँग हस्ताक्षर गरिएको सम्झौताले पुमा ब्रान्ड बहिष्कार गर्न […]

सम्बन्धित सामग्री

इजरेली राष्ट्रिय फुटबल टोलीसँगको सम्झौता अन्त्य गर्दै पुमा

इजरेली राष्ट्रिय फुटबल टोलीसँगको प्रायोजन सम्झौता अन्त्य गर्ने मङ्गलबार बताएको छ ।

महिला राष्ट्रिय फुटबल टोलीलाई युनिलिभरको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गर्न युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच प्रायोजन सम्झौता भएको छ । युनिलिभरले एक वर्षका लागि महिला राष्ट्रिय टोलीेलाई प्रायोजन गर्ने भएको हो । युनिलिभरले २५ लाख‌ रुपैयाँ प्रदान गर्ने एन्फाले जनाएको छ । मंगलबार‌ एक कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ […] The post महिला राष्ट्रिय फुटबल टोलीलाई युनिलिभरको प्रायोजन first appeared on Hamro Khelkud.

महिला फुटबलर प्रीतिसँग उम्ब्रोको सम्झौता

उम्ब्रो नेपालले नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई एक वर्षको प्रायोजन सम्झौता गरेको छ । उम्ब्रोले उनीसँग ६ लाख रुपैयाँबराबरको प्रायोजन सम्झौता गरेको हो ।

अभिषेकलाई भिजनको साथ

राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाललाई भिजन कन्सर्न प्रालिले प्रायोजन गरेको छ।

अभिषेकलाई भिजनको साथ

१५ साउन, काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाललाई भिजन कन्सर्न प्रालिले प्रायोजन गरेको छ । बुधबार एक कार्यक्रमका बीच भिजन कन्सर्नले युवा खेलाडी अभिषेकलाई एक वर्षको लागि सम्झौता गरेको हो । लाजिम्पाट र बौद्धमा …

https://www.onlinekhabar.com/2020/07/878306

१८ असार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नम्बर वान गोलकिपर किरण चेम्जोङलाई विदेशी कम्पनीले प्रायोजन गरेको छ । युरोपियन राष्ट्र साइप्रसको ग्लोभ्स कम्पनी आरजीले किरणलाई ग्लोभ्स प्रायोजन गरेको हो । आरजीसँग किरणले दुई वर्षको सम्झौता …

किरणले पाए विदेशी कम्पनीको प्रायोजन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले विदेशी कम्पनीको प्रायोजन पाएका छन् । नेपालका

कराते टिमलाई केल्मीको साथ :: Pahilopost.com

काठमाडौं :अन्तर्राष्ट्रिय खेल पोसाक उत्पादक ब्राण्ड केल्मी अब कराते खेलसँग पनि जोडिएको छ। केल्मी नेपालले १३औं दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपाली कराते टोलीलाई खेलकुद सामाग्री प्रायोजन गरेको हो। केल्मी नेपालले यसअघि फुटबललाई प्रायोजन गर्दै आएको छ। केल्मी नेपाली राष्ट्रिय फुटबल टिमको आधिकारिक जर्सी उत्पादन कम्पनीसमेत हो। शुक्रवार

राष्ट्रिय महिला फुटबललाई युनिलिभरको २५ लाख प्रायोजन

नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई युनिलिभर नेपाल लिमिटेडले २५ लाख रुपियाँ प्रायोजन सहयोग गरेको छ । युनिलिभरले नेपालमा महिला फुटबल खेलको विकास र विस्तारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई प्रायोजन गरेको हो ।