एजेन्सी । भारतीय अभिनेत्री आलिया भट्टले ‘मेट गाला’ २०२३ मा लगाएकाे गाउन अर्की अभिनेत्री दीपिका पादुकोणकाे पुरानो लुकसँग तुलना गरिएकाे छ । आलिया ‘मेट गाला’ सहभागी हुन न्युयोर्क पुगेकी थिइन् ।आलिया ‘मेट गाला’ मा पहिलो पटक सहभागी भएकी हुन् । कार्यक्रममा आलिया सेतो गाउनमा देखिएकी थिइन् । तर, उनको लुकलाई ७५ औं कान्स फिल्म फेस्टिभलमा […]