सन् २०२३ का अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सन् १९७९ का अमेरिकी राष्ट्रपति जिमी कार्टरसँग तुलना गरिँदै छ । सन् १९७९ का घटनाक्रमका कारण लगत्तैको वर्षमा कार्टरको पुनः चुनावी विजय हासिल गर्ने...
आगामी केही हप्ता’मा बाइडेन र जिनपिङबीच फोनवार्ता हुने अमेरिकाले जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच ‘आगामी केही हप्तामा’ भेटवार्ताको तयारी भएको अमेरिकी वरिष्ठ अधिकारीले सोमबार बताएका हुन्। दुई नेताबीच ‘आगामी केही हप्तामा भेटवार्ता हुने सम्भावना रहेको छ’, अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भने। विश्वका दुई ठूला अर्थव्यवस्था भएका […]
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन साइकल चलाउँने क्रममा लड्नुभएको छ । शनिबार डेलावेयरको रेहोबोथबीचमा साइकल चलाउने क्रममा ७९ वर्षीय राष्ट्रपति बाइडेन लड्नुभएको समाचार संस्था रोयटर्सले जनाएकाे हाे । राष्ट्रपति बाइडेन त्यहाँ बिदा मनाउन जानुभएको थियो। समर्थकलाई अभिवादन गर्नका लागि बाइडेन साइकल चढ्नुभएको समाचारमा उल्लेख गरिएको छ । साइकलबाट लडे पनि राष्ट्रपति बाइडनलाई चोट भने […]
५ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान साइकलबाट लडेका छन् । साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर राष्ट्रपति बाइडेन साइकलसहित लडेका हुन् । सँगै यात्रा गरिरहेका सुरक्षा दलका सदस्यहरूले उनलाई उठाएका थिए । उनले लगाएकाे जुत्ता साइकलको पेडलमा अड्किएपछि उनले सन्तुलन गुमाएका थिए । बाइडेनले उठेर आफू ठीक रहेको बताए । ह्वाइटहाउसका एक […]
अमेरिकी राष्ट्रपति जो बाइडेन आउँदो शुक्रबार पोल्याण्ड जाने भएका छन्। सैन्य गठबन्धन नेटो तथा युरोपियन युनियनका साझेदारसँगको बैठकका लागि बाइडेन पोल्याण्ड जाने राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ। पोल्याण्डमा रहँदा उनले त्यहाँका राष्ट्रपति आन्द्रजे दुदासँग वार्सामा भेटवार्ता गर्ने छन्। सो भेटमा युक्रेन युद्धका कारण उत्पन्न संकटमा मानवीय सहायताका सम्बन्धमा छलफल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। […]
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ताको तयारी भएको छ। आउँदो हप्ताभित्र बाइडेन र सीबीच भर्च्युअल रुपमा वार्ताको तयारी भएको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। ह्वाइट हाउसका प्रवक्ता तथा वासिङ्गटनमा रहेको चिनियाँ दूतावासले आउँदो हप्ता नै वार्ताको तयारी भए–नभएकोबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। बाइडेन सत्तामा आएपछि अमेरिका र […]
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ। अमेरिकी र चिनियाँ नेताहरुबीच करिब सात महिनापछि प्रत्यक्ष संवाद भएको हो।
शुक्रबार बिहान बाइडेन र सीबीच टेलिफोन वार्ता...
अमेरिकी राष्ट्रपति बाइडेन विरूद्ध पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबारे आफूलाई नपछ्याउँदा जो बाइडेन प्रशासन चुक्न पुगेको धारणा राखेका छन् । अमेरिकी नेतृत्वमा रहेका अन्तर्राष्ट्रिय सेनालाई युद्धग्रस्त देशबाट निकाल्ने आफ्नो योजनालाई बाइडेनले नपछ्याएकाले र अफगानिस्तानको अवस्था सम्हाल्न समस्या भएको डेमोक्रयाटिक नेता बाइडेन विरूद्ध ट्रम्पले आरोप लगाएका हुन् ।अमेरिकी समय अनुसार शनिबार जारी गरिएको विज्ञप्तिमा ट्रम्पले भनेका छन्, “हाम्रो प्रशासनले नयाँ सरकारका लागि छोडेको योजना प