ओखलढुंगामा एक बाख्रा फार्ममा आगलागी हुँदा ८० लाख बराबरको क्षति

ओखलढुंगा । मंगलबार राति ओखलढुंगाको मोलुङ गाउँपालिका-१ आरुबोट सञ्जय बाख्रा फार्ममा आगलागी भएकाे छ । आगलागी हुँदा ८० लाख बराबरको क्षति भएको हाे । आगलागीबाट फार्ममा भएका बाख्रा र फार्मका भौतिक संरचना समेत जलेर क्षति भएका छन् । इलाका प्रहरी कार्यालय बरुणेश्वरका अनुसार विजुलीको लाइन सर्ट भएर फार्म आगलागी भएको थियो । आगलागीबाट फार्ममा रहेका […]