देखापढी विजिनेश न्यूज

काठमाडौं। लक्ष्मी पूजाको दिन देशभर १३०५ मेगावाट विद्युत खपत भएको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल एसबिआई बैंकको नाफा ३८ प्रतिशतले वृद्धि भएको छ। लक्ष्मी पूजाको रात दाङ, सिन्धुपालचोक र चितवनमा गरि विभिन्न ७ उद्योगमा आगलागी हुँदा ८० लाख नगदका साथै १०औं करोडको क्षति भएको छ। सिटिजन्स बैंकले क्यास डिपोजिट मेसिनको शुभारम्भ गरेको छ।