नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर रजिस्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले बैंकको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा बैंक र क्यापिटलबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्भmौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट नायबमहाप्रबन्धक विनयनाथ न्यौपाने र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरे ।अधिकृत पुँजी ४० अर्ब र जारी पुँजी २० […]

सम्बन्धित सामग्री

हाथवे इन्भेस्टमेन्टको सेयर रजिस्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ । सेयर रजिस्ट्रार नियुक्तसम्बन्धी सम्झौतामा इन्भेस्टमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्दीप...

ग्लोबल आइएमई क्यापिटलको एकीकृत कारोबार सुरु

ग्लोबल आइएमई क्यापिटल र बैंक अफ काठमाडौं (बिओके) क्यापिटल मार्केट एक आपसमा गाभिएर ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबारको औपचारिक शुभारम्भ गरिएको छ।...

ग्लोबल आइएमई र बीओके क्यापिटलको एकीकृत कारोबार सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साबिक बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेड एक आपसमा मर्ज भएका छन् । मर्जपछि ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबारको औपचारिक शुभारम्भ भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भई २०७९ पुस २५ गतेदेखि […]

भदौ ४ देखि एकीकृत कारोबार गर्दै ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले र बिओके क्यापिटल लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी भदौ ४ गतेदेखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् । यी दुवै कम्पनीले मर्जरसम्बन्धी प्रस्ताव असार ३ गते विशेष साधारण सभामार्फत पारित गरेका थिए । कम्पनी रजिष्ट्रारको कार्यालयबाट साउन २९ गते मर्जरका लागि स्वीकृतिप्राप्त भएसँगै दुवै कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले एकीकृत कारोबारका लागि मिति तय गरेका हुन् । बिओके क्यापिटलको १ कित्ता शेयर बराबर ग्लोबल आइएमई क्यापिटलको शून्य दशमलव ५३ कित्ता शेयर आदानप्रदान गर्दै यी दुई कम्पनी एक हुन लागेका हुन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक भएसँगै दुवै बैंकका सहायक कम्पनीसमेत एक हुन लागेका हुन् ।

आइएमई लाइफ इन्स्योरेन्सको सेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटल

आइएमई लाइफ इन्स्योरेन्सले कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्न ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा बिमा कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवि फुँयाल र क्यापिटलको तर्फबाट प्रमुख...

ग्लोबल आइएमई ब्यालेन्स्ड इकाईका लागि आवेदन दिने म्याद थपियो

काठमाडौं, २६ असार । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईमा आवेदन दिने म्याद थप गरिएको हो । अब उक्त योजनाको इकाईका लागि अब साउन ४ गतेसम्म आवेदन […]

ग्लोबल आइएमई समुन्नत योजना १ को १००% लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा प्रवर्द्धन गरिएको ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत संचालित ग्लोबल आइएमई समुन्नत योजना १ ले भोलि (बुधवार) १ दिन लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द (बुकक्लोज) गर्दैछ। तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम इकाईधनीहरूले मात्र लाभांश लिन पाउनेछन्। कोषले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट योजनाका इकाइधनीहरूलाई कुल योजनाको आकार रु.१ अर्बको १००% अर्थात रु.१ अर्ब (कर समेत) नगद लाभांश वितरण गर्न लागेको हो। ग्लोबल आइएमई समुन्नत योजन...

मध्य भोटेकोसीको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

मध्य भोटेकोसी जलविद्युत कम्पनीले सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि मध्य भोटेकोसी र क्यापिटलबीच सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ ।सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् । सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन १०२ मेगावाट […]

ग्लोबल आइएमई बैंकद्वारा शेयरधनीलाई लाभांश बुझिलिन आग्रह

काठमाडौं, २८ साउन । ग्लोबल आइएमई बैंकले पाँच वर्ष पुरानो लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले विभिन्न साधारण सभाबाट पारित २०७०÷७१ सम्मको नगद लाभांश नलिएका शेयरधनीहरुलाई बुझीलिन आग्रह गरेको हो । बैंकले सुचना प्रकाशित भएको एक महीनाभित्र शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल, नक्साल काठमाडौंमा सम्पर्क गर्न समेत आग्रह गरेको हो । तोकिएको १ […]

नेष्डो लघुवित्तको आइपिओको बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण समूहमा आइपीओ निष्कासन गर्नका लागि बिक्री प्रवन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ ।वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेतलाई छुट्याएको कुल ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि क्यापिटलसँग सम्झौता भएको हो ।सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश […]