ग्लोबल आइएमई बैंकद्वारा शेयरधनीलाई लाभांश बुझिलिन आग्रह

काठमाडौं, २८ साउन । ग्लोबल आइएमई बैंकले पाँच वर्ष पुरानो लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले विभिन्न साधारण सभाबाट पारित २०७०÷७१ सम्मको नगद लाभांश नलिएका शेयरधनीहरुलाई बुझीलिन आग्रह गरेको हो । बैंकले सुचना प्रकाशित भएको एक महीनाभित्र शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल, नक्साल काठमाडौंमा सम्पर्क गर्न समेत आग्रह गरेको हो । तोकिएको १ […]

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज गर्दैछ । सोही कारण आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।  बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १ प्रतिशत बोनस शेयर करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि बैंकले यही मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १७ औं वार्षिक साधारण सभा बोलाएको छ ।

ग्लोबल आइएमई बैंकले प्रस्ताव गर्‍यो ९ प्रतिशत लाभांश

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल ९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कात्तिक १९ गते बिहान १० बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । बैंकले यस वर्ष गत वर्षको तुलनामा कम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । गत वर्ष बैंकले ३ प्रतिशत बोनस शेयर र करसमेत १० दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १३.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकको १५औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र ३.५ प्रतिशत नगद लाभांश गरी जम्मा १३.५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको हो। बैंकले आर्थिक वर्ष २०७७/७८ मा […]

ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको चुक्ता पूँजी रु २३ अर्ब ७९ करोड पुगेको छ । बैंकको आज स्म्पन्न १५औँ वार्षिक साधारणसभामा प्रस्तुत भएको विवरणअनुसार आव २०७७/७८ को कूल मुनाफाबाट बैंकले आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको १३.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजीमा वृद्धि भएको हो । बैंकले आव २०७७/७८ मा सञ्चालन मुनाफा […]

ग्लोबल आइएमई बैंकको साधारण सभा भोली, लाभांश प्रतिशत कति ?

काठमाडौं, २६ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले भोली (सोमबार)साधारण सभा गर्ने भएको छ । बैंकको १५औं वार्षिक सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान १० बजे सुरु हुने जनाइएको छ । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल १३ दशमलव ५ प्रतिशत लाभांश पारित गर्ने […]

ग्लोबल आइएमई समुन्नत योजना १ को १००% लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा प्रवर्द्धन गरिएको ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत संचालित ग्लोबल आइएमई समुन्नत योजना १ ले भोलि (बुधवार) १ दिन लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द (बुकक्लोज) गर्दैछ। तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम इकाईधनीहरूले मात्र लाभांश लिन पाउनेछन्। कोषले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट योजनाका इकाइधनीहरूलाई कुल योजनाको आकार रु.१ अर्बको १००% अर्थात रु.१ अर्ब (कर समेत) नगद लाभांश वितरण गर्न लागेको हो। ग्लोबल आइएमई समुन्नत योजन...

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।  बै‌ंकले भोलि बुक क्लोज हुँदैछ । आगामी साधारणसभा प्रयोजनका लागि बैंकले बुक क्लोज गर्न लागेको हो । बैंकको घोषित लाभांश लिन चाहनुहुन्छ भने तपाईले आजसम्म शेयर किनेको हुनुपर्छ । आज आइतवारसम्म कायम शेयरधनीले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित ३.५ प्रतिशत नगद लाभांश पाउने छन् । बैंकले मंसिर २७ गते हुदै गरेको १५ औं वार्षिक साधारण सभा र १३.५ प्रतिशत लाभांश प्रयोजनको लागि मंसिर १३ गते सोमबारदेखि बुक क्ल...

ग्लोबल आइएमई बैंकद्वारा ५ वर्ष पुरानो लाभांश लिन अनुरोध

साउन २७, काठमाडौं । ग्लोबल आइएमई बैंकले पाँच वर्षभन्दा पुरानो लाभांश लिन अनुरोध गरेको छ ।  कम्पनीले आव २०७०/ ७१ सम्मको नगद लाभांश हालसम्म पनि कतिपय शेयरधनीले नलिएकोले लिन भनेको हो । कम्पनीले सूचना प्रकाशित भएको मितिले एक महीनाभित्र आफ्नो बक्यौता नगद लाभांश बुझि लिन शेयरधनीलाई भनेको हो । कम्पनीले सो अवधिमाभित्र नलिएमा सो  लाभांश रकम कम्पनी ऐन अन्तर्गत लगानीकर्ता संरक्षण कोषमा जाने पनि बताएको छ । कम्पनीले एक महीनाभित्रमा शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल नक्सालमा सम्पर्क राखी नगद लाभांश लिन भनेको छ  । कम्पनीले लाभांश रकम लिन बाँकी रहेका शेयरधनीहरुको विवरण ग्लोबल आइएमई बैंक तथा शेयर रजिष्ट्रारको वेबसाइटमा राखेको बताएको छ ।

ग्लोबल आइएमई बैंकले २५ दशमलव पाँच प्रतिशत लाभांश दिने

ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५/७६ मा शेयरधनीलाई २५ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै सम्पन्न भएको छ ।

ग्लोबल आइएमई बैंकको २५.५ प्रतिशत लाभांश पारित

२ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वाषिर्क साधारण सभा सोमबार सम्पन्न भएको छ । आव २०७५/७६ माआफ्ना शेयरधनीहरुलाई १२.७५ प्रतिशत बोनश शेयर र १२.७५ प्रतिशत नगद लाभांश गरी २५.५ प्रतिशत लाभांश दिने …