हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ । सेयर रजिस्ट्रार नियुक्तसम्बन्धी सम्झौतामा इन्भेस्टमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्दीप...