मध्य भोटेकोसी जलविद्युत कम्पनीले सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि मध्य भोटेकोसी र क्यापिटलबीच सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ ।सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् । सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन १०२ मेगावाट […]