काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको गृह नगर डडेलधुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसलाई कांग्रेस (बीपी)ले पछ्याइरहेको छ । गन्यापधुरामा कांग्रेसका अध्यक्ष उम्मेदवार ईन्द्रबहादुर कार्कीले पाँच सय मत ल्याएका छन् भने उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटीले ४ सय ५२ मत ल्याएकी छन् । उनीहरुलाई पछ्याउँदै कांग्रेस (बीपी)का अध्यक्ष उम्मेदवार सुरेन्द्रबहादुर मालीले २ सय ७६ मत […]