देउवाकै वडामा कांग्रेस पछाडि, रुखभन्दा करुवा अगाडि

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा कांग्रेस पछि परेको छ । जारी मतगणनामा नेपाली कांग्रेस (बीपी) ले अग्रता लिएको छ । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस (बीपी) को चुनाव चिन्ह करुवामा २५१ मत परेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा २४६ मत परेको छ । […]

सम्बन्धित सामग्री

डडेलधुरामा करुवा : देउवालाई अत्याउन सफल, जित्न असफल

३ जेठ, डडेलधुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा एक दशक पार्टीको नेतृत्व गरेका कांग्रेस नेता कर्ण मल्लले स्थानीय चुनावअघि विद्रोह गरे । उनले नेपाली कांग्रेस बीपीको नामबाट नेकपा एमालेसँग चुनावी तालमेल गरे । २०७४ मा देउवाले मल्ल पक्षका एक जनालाई पनि टिकट नदिएको उनीहरुले बिर्सिका थिएनन् । त्यसैले यो चुनावमा धेरै अघिदेखि […]

डडेल्धुराका चार वटा वडामा कांग्रेस विजयी

डडेल्धुरा । डडेल्धुरा जिल्लाका सात स्थानिय तहहरु मध्ये नेपाली कांग्रेसले एउटा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित चार वटा वडामा विजयी भएको छ भने चार पालिकामा अग्रता लिएको छ । अमरगढी नगरपालिकाको जम्मा मतगणना ३२२७ मा नगरप्रमुख पदमा रुख चिन्ह १४४० र करुवा चिन्ह १००९, उपप्रमुखमा रुख चिन्ह ११५६ र उपप्रमुखमा सुर्य चिन्हमा १०७१ मत प्राप्त गरेका छन् […]

आरजुको धम्की, देउवालाई दनक (टिप्पणी)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लागि आफ्नै गाउँको निर्वाचन परिणाम अप्रिय सावित भयो। जहाँ देउवा जन्मिए, त्यहीँ उनीविरुद्ध बागी उम्मेदवारले जित निकाले। सन्दर्भ हो डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ को। स्थानीय तहको हिजो सम्पन्न निर्वाचनमा प्रधानमन्त्री देउवाको वडामा कांग्रेस परित्याग गरेर नेपाली कांग्रेस विपीको करुवा चिह्नबाट उम्मेदवार बनेका नरेशराज…

प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित, कांग्रेस (बीपी) विजयी

धनगढी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली कांग्रेस (बीपी)ले नेपाली कांग्रेसलाई पराजित गरेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा कांग्रेस बीपीले १२९ मतले कांग्रेसका उमेदवारलाई पराजित गरेको हो । ‘करुवा’ चुनाव चिह्न कांग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा कांग्रेसका चन्द्र...

देउवाले भने : कर्ण मल्ल ओलीको चाकरीमा लागे

२६ वैशाख, डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व जिल्ला सभापति कर्णबहादुर  मल्लले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चाकरी गरेको आरोप लगाएका छन् । मल्लले नेपाली कांग्रेस बिपीका नामबाट करुवा चुनाव चिह्न लिएर एमालेसँग तालमेल गरेका छन् । सोमबार गृहजिल्ला डडेल्धुराको गन्यापधुरा पगाउँपालिका-२ मा आयोजित चुनावी सभामा देउवाले मल्लको आलोचना गरेका छन् । उनले आफूले गाउँको विकासमा […]

प्रधानमन्त्री देउवाको गृह जिल्लामा कांग्रेसलाई चुनौती

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा नेपाली कांग्रेसलाई चुनौती भएकाे छ । प्रधानमन्त्री तथा काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहपालिका डडेल्धुराको गन्यापधुरामा एमाले र विपी कांग्रेसले चुनावी तालमेल गरेपछि नेपाली कांग्रेस डडेल्धुरालाई संकट परेको हाे । गाउँपालिका अध्यक्षमा वीपी कांग्रेसबाट सुरेन्द्र मालीको चुनाव चिन्ह करुवा र उपाध्यक्षमा एमालेका इन्द्र महराको चुनाव चिन्ह सुर्यले कडा […]

देउवाको गृह जिल्लामै गहिरिंदै कांग्रेसको संकट

डडेल्धुरामा कांग्रेसको नयाँ कार्यसमितिले आफ्नो काम पार्टी कार्यालयबाट सञ्चालन गर्न सकेको छैन । मल्ल सभापति हुँदा बनेको भवनबाट अहिले कांग्रेस (बीपी)को बोर्ड सहित करुवा चुनाव चिह्नको प्रचार भइरहेको छ ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस (वीपी)का १५४ उम्मेदवार

१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेस (वीपी)ले स्थानीय तह निर्वाचनका लागि देशभर १५४ उम्मेदवार मनोनयन दर्ता गरेको जानकारी दिएको छ । केन्द्रीय कार्यालय सामाखुसीमा आइतबार पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा देशभरबाट १५४ उम्मेदवार उठाएको जानकारी दिएको हो । उक्त पार्टी २०७४ सालमा स्थापना भएको थियो । २०७४ सालमा सम्पन्न प्रतिनिधि एवं प्रदेशसभाको निर्वाचनमा ‘करुवा’ […]

देउवाकै जिल्लामा कांग्रेस असन्तुष्ट पक्षले एमालेसँग किन गर्‍यो सहकार्य?

काठमाडौँ-  कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा कांग्रेसबाट प्रदेशसभा सदस्य निर्वाचित कर्ण मल्लको समूहले आफ्नै दलबिरुद्ध एमालेसँग मिलेर उम्मेदवारी दिएको छ। नेपाली कांग्रेस (बिपी) दलको छातामूनि करुवा चुनाव चिह्न लिएर मल्लको समूहले एमालेसँग गठबन्धन गरेको हो। जिल्लामा राम्रो आधार भएका र २०७४ सालको प्रदेशसभा निर्वाचनमा  महाकाली अञ्चलबाटै कांग्रेसबाट निर्वाचित एक्लो सदस्य मल्लको समूहले एमालेसँग मिलेर […]