देउवाको गृह पालिकामा कांग्रेस उम्मेदवारको फराकिलो अग्रता

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसबाट उम्मेदवार बनेका इन्द्र बहादुर कार्कीले ११०२ मतसहित अग्रता कायम राखेका छन् । कांगेसबाट विद्रोह गरेको कर्णबहादुर मल्ल समूहले कांग्रेस (बीपी)बाट अध्यक्षको उम्मेदवार सुरेन्द्रबहादुर मालीले ४९७ मत ल्याएका छन् । यहाँ कांग्रेस बीपी र एमलेले तामलेल […]

सम्बन्धित सामग्री

झापा-१ मा कांग्रेस महामन्त्री शर्माको फराकिलो अग्रता कायमै

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको क्षेत्र नं १ मा फराकिलो अग्रता कायमै राखेका छन् । ७० हजार ३४१ मत गन्दा सत्ता गठबन्धनकाे साथ पाएका उनले ३४ हजार ५०८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले २१ हजार ८२८ मत पाएका छन् । शर्मा र […]

काठमाडौं ३ मा १५०० मतले कांग्रेसको अग्रता

काठमाडौं ३ मा कांग्रेसले फराकिलो अग्रता कायम गरेको छ । यहाँ कांग्रेस उम्मेदवार सन्तोष चालिसेले ६४५९ मत ल्याएका छन् । एमालेका कृष्ण बहादुर राईले भने ५०६० मत पाएका छन् ।...

डडेल्धुरामा देउवाको फराकिलो अग्रता, ६५६ मत बदर

डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले फराकिलो अग्रता कायम गरेका छन् । १० हजार तीन सय ७८ मत गणना हुँदा देउवाले पाँच हजार तीन सय ८९ मत प्राप्त गरेका...

ललितपुरमा चिरीबाबुको फराकिलो अग्रता

काठमाडौं । ललितपुरमा महानगरमा कांग्रेस उम्मेदवार चिरीबाबु महर्जनले एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारमाथि फराकिलो अग्रता लिनुभएको छ । ९ हजार ६९६ मतको अग्रता बनाउनुभएका महर्जनको २२ हजार ८२० मत हुँदा ब्यञ्जनकारको १३ हजार १२४ मत छ । उपमेयरमा एमालेकी मन्जली शाक्यको अग्रता छ । उहाँको ११ हजार ९६५ मत र माओवादीका बाबुराज बज्रचार्यको ८ हजार ४२६ […]

रौतहटको दुई वडामा कांग्रेस र एक वडामा लोसपा विजयी

रौतहट : रौतहटको विभिन्न पालिकामा मतगणना भइरहँदा दुई वडामा नेपाली कांग्रेस र एउटा वडामा लोसपा नेपालले जित हात पारेका छन्।रौतहटको चन्द्रपुर नगरपालिका वडा नं-१ मा नेपाली कांग्रेसका बलराम राउतको सम्पूर्ण प्यानल नै विजयी भएको छ। चन्द्रपुरमा नेपाली कांग्रेसले मेयर तथा उपमेयरमा पनि अग्रता बनाएको छ।दुर्गा भगवती गाउँपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ तर औपचारिक घोषणा हुन बाँकी छ। गाउँपालिकाको वडा नम्बर १ बाट गाउँपालिका अध्यक्षमा भने नेकपा माओवादी केन्द्रले निकै फराकिलो अग्रता का

१४९५ गन्दा गगनलाई झण्डै दुईतिहाइ मत, विश्वप्रकाश पनि अग्रता फराकिलो बनाउँदै

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् । १४९५ मत गन्दा गगनले ९५५ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले ६६०, प्रकाशशरण महतले ४९१, प्रदीप पौडेलले ४४९ र मीनेन्द्र रिजालले २७५ र राजाराम कार्कीले ४६ मत प्राप्त गरेका छन् । दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटासम्म मत दिन पाउने व्यवस्था छ । कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ । सभापति र उपसभापति पदको मतगणना भने यसअघि नै सकिएको छ । सभापतिमा शेरबहाद...

१०७५ मत गन्दा गगनलाई ६७३, विश्वप्रकाशले पनि अग्रता फराकिलो बनाए

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् । १०७५ मत गन्दा गगनले ६७३ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले ४३४, प्रकाशशरण महतले ३५३, प्रदीप पौडेलले ३४२ र मीनेन्द्र रिजालले १९४ र राजाराम कार्कीले ३८ मत प्राप्त गरेका छन् । दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटासम्म मत दिन पाउने व्यवस्था छ । कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ । सभापति र उपसभापति पदको मतगणना भने यसअघि नै सकिएको छ । सभापतिमा शेरबहाद...

५०० मत गन्दा फेरि विश्वप्रकाशले प्रदीप पौडेललाई पछाडि पारे, गगनको अग्रता कायमै

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् । ५०० मत गन्दा गगनले ३२५ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले १८५, प्रदीप पौडेलले १७७, प्रकाशशरण महतले १६३ र मीनेन्द्र रिजालले ८६मत प्राप्त गरेका छन् । राजाराम कार्कीको पक्षमा १२ मत परेको छ । महामन्त्रीका लागि  एउटा मतपत्रमा दुईवटा सम्म मत दिने पाउने व्यवस्था छ । कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ । सभापति र उपसभापति पदको मत गणना भने यसअघि नै सकिएको छ । सभापतिमा श...

कांग्रेस उपसभापतिमा गच्छदारले पनि बढाए अग्रता, खड्का जिततर्फ अगाडि बढे

काठमाडौं, २९ मंसिर : नेपाली कांग्रेसको उपसभापतिमा विजय गच्छदारले पनि अग्रता बढाएका छन् । कांग्रेसको दुई सभापतिमा पूर्ण खड्का फराकिलो अग्रता बढाउँदै जिततर्फ अगाडि बढेका छन् भने विजय गच्छदारले पनि अग्रता बढाउँदै लगेका छन् । यसअघि ३५५८ मत गन्दा धनराज गुरुङसँग ६ मतको अग्रता कायम गरेका गच्छदारले ३७५८ मत गन्दा २० मतको अग्रता लिएका छन् […]