२९ असोज, धनगढी । स्वतन्त्र उम्मेदवारलाई सघाएको भन्दै नेकपा एमालेले चुनावी तालमेल भंग गरेपछि नेपाली कांग्रेस (बीपी) ले नेकपा एकीकृत समाजवादीसँग तालमेल गर्ने भएको छ । शनिबार दुबै पार्टीले डडेल्धुरामा संयुक्त पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको जानकारी दिएका छन् । प्रतिनिधिसभामा कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई नेकपा […]
डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा नेकपा एमाले र बीपी कांग्रेस एक जुट भएका छन् । एमालेका उम्मेदवारसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएर देउवाविरुद्ध एक जुट भएका हुन् । प्रतिनिधि सभातर्फ एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा एमालेका उम्मेदवार चक्रप्रसाद स्नेहीले उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ । एमालेका स्नेहीसहित ५ […]
The post डडेल्धुरामा देउवाविरुद्ध एमाले-बीपी कांग्रेस एकजुट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
कुन बीपीलाई पछ्याउने ? नरम दक्षिणपन्थी बीपी ? उदार लोकतान्त्रिक बीपी कि प्रजातान्त्रिक समाजवादी बीपी ? यसबारे भ्रमित रहनु नै मूलतः 'कांग्रेसजनको बीपी-द्विविधा' हो ।
नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द नेपाली कांग्रेस (बीपी)मा प्रवेश गरेका छन् । बुधबार नेपाली कांग्रेस (बीपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टी प्रवेश गराएका हुन् ।हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न नेपाली कांग्रेस बीपी जिल्ला कार्यसमितिको पार्टी कार्यालय किसुनजी भवनमा पुगेका थिए । चन्दले २०२९ सालमा नेविसंघबाट राजीनितिक […]
१ जेठ, महेन्द्रनगर । डडेल्धुराको अमरगढी नगरपालिका-८ को वडाध्यक्षमा नेपाली कांग्रेस (बीपी)का नरबहादुर साँकी निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रबहादुर साँकीलाई पराजित गर्दै विजयी भएका हुन् । नरबहादुरले ३४० मत प्राप्त गरेका छन् भने सुरेन्द्रबहादुरले ३१६ मत प्राप्त गरे । यसअघि (कांग्रेस बीपी)ले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मत खसालेको […]
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको गृह नगर डडेलधुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसलाई कांग्रेस (बीपी)ले पछ्याइरहेको छ । गन्यापधुरामा कांग्रेसका अध्यक्ष उम्मेदवार ईन्द्रबहादुर कार्कीले पाँच सय मत ल्याएका छन् भने उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटीले ४ सय ५२ मत ल्याएकी छन् । उनीहरुलाई पछ्याउँदै कांग्रेस (बीपी)का अध्यक्ष उम्मेदवार सुरेन्द्रबहादुर मालीले २ सय ७६ मत […]
हेटौंडा– मनहरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका शंकर न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेस जिल्ला सभापति बुद्ध लामा र प्रवक्ता अर्जुन चौलागाईंसहित पुगेर उनको उम्मेदवारी फिर्ता गराएका हुन् । नेपाली कांग्रेसले टिकट वितरण गर्ने बेला विभेद गरेको भन्दै उनले नेपाली कांग्रेस (बीपी) पार्टीबाट उम्मेदवारी दिएका थिए । उनीसँगै नेपाली कांग्रेस (बीपी) पार्टीबाट उपमेयर पदमा उम्मेदवारी […]
काठमाडौँ – कांग्रेस (बीपी)ले सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको १२औं स्मृति दिवस मनाएको छ। शुक्रबार पार्टी कार्यालय गोंगबु आवास क्षेत्र, सामाखुसी काठमाडौंमा सन्त नेता भट्टराईको १२ औं स्मृति सभा आयोजना गरेको थियो। स्मृति सभामा पार्टी सभापति तथा पूर्वमन्त्री सुशीलमान शेरचन, वरिष्ठ उप–सभापति गोविन्द शर्मा, उप–सभापति विष्णुप्रसाद ढकाल, महामन्त्रीद्वय देवेन्द्र प्रकाश पौडेल र भक्तराज भुसाल, […]
नेपाली कांग्रेस (बीपी)का सभापतिमा सुशीलमान शेरचन चयन भएका छन् । यही भदौ ३० देखि असोज १ गतेसम्म भएको विशेष महाधिवेशनबाट विधानको धारा २१ अनुसार शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति चयन गरिएको हो । कांग्रेस (बीपी) को उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरेलाई चयन गरिएको छ । विशेष महाधिवेशनले ६२ केन्द्रीय सदस्य चयन गरेको छ । कांग्रेस (बीपी) को आज सम्पन्न विशेष महाधिवेशनले पार्टीका संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता चयन गरेक
काठमाडौँ– नेपाली कांग्रेस (बीपी) को पहिलो विशेष महाधिवेशन काठमाडौँमा शुरु भएको छ । विसं २०७२ भदौ २४ मा स्थापना भएको सो पार्टीकोे पहिलो विशेष महाधिवेशन आजदेखि काठमाडौँमा शुरु भएको हो । महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख दमननाथ ढुङ्गानाले नेपालको प्रजातान्त्रिक आन्दोलनका नेता एवं समाजवादका प्रवर्तक जननायक विश्वेश्वरप्रसाद कोइरालाका विचारलाई जनस्तरमा […]