हेटौँडा- बागमती प्रदेश सरकारका छ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, स्वास्थ्यमन्त्री उत्तम […]
बारामा नेकपा एमालेका ६ जना मधेस प्रदेश कमिटी सदस्य सहित ७६ जनाले सामूहिक राजीनामा दिएका छन् । एमाले प्रदेश कमिटी सदस्यहरू श्रीकाजी मोक्तान (अशोक लामा),उमेश कुशवाह,कलामुद्दीन अन्सारी,प्रदीप साह,देवराज घिमिरे,रेहाना खातुन, जिल्ला कमिटी सदस्यहरुमा दुख नारायण साह, बलीराम प्रसाद यादव,सहीम हवारी, रुपबहादुर पाख्रिन, रामएकवाल यादव,मदन साह,विकास कुशवाह लगायतले प्रेस विज्ञप्ति जारी गरेर सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । साथै सामूहिक राजीनामा दिनेहरूमा फैसल अन्सारी, मुस्ताफा अन्सारी
मेडिकल काउन्सिलको प्रशासकीय अधिकृत पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेकी अनिता लामाले बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा १७१५ मतको अग्रता लिएकी छिन्।
पछिल्लो मतपरिणाम अनुसार मेडिकल काउन्सिलको प्रशासकीय अधिकृत पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेकी अनिता लामा बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसको उम्मेदवारभन्दा पछाडि परेकी छिन्।
हेटौंडा : हेटौंडा उपमहानगरपालिका प्रमुख पदका लागि नेकपा एकीकृत समाजवादी पार्टीले मीना कुमारी लामालाई टिकट दिएको छ। शनिबार महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन बसेको नेकपा एकीकृत समाजवादी पार्टीको बैठकले उक्त निर्णय गरेको हो।
लामाले शुक्रबार हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख पदबाट राजीनामा दिएकी थिइन्। उनले उपमहानगर प्रमुख हरिबहादुर महतसमक्ष राजीनामा दिएकी थिइन्।…
हेटौँडा उपमहानगरपालिकाकी मेयर पदकी उम्मेदवार मीना कुमारी लामाले उपमेयर पदबाट राजीनामा दिएकी छन् । उनले मेयर हरिबहादुर महतसमक्ष राजीनामा दिएकी हुन् । सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा एकीकृत समाजवादी पार्टीकी उनको नाम मेयर पद उम्मेदवारी दिनेगरी टुंगो लागिसकेको छ। शनिबार नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन बसेको बैठकले हेटौंडा उपमहानगरपालिकामा उपमेयर लामालाई टिकट दिने निर्णय गरेको हो ।२०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार बनेकी लामा
सिन्धुपाल्चोक -सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा र उपाध्यक्ष सुनिता अधिकारीले राजीनामा दिएका छन् ।
आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन उनीहरुले राजनीनामा दिएका जनाइएको छ ।
स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवार बन्नका लागि पदबाट राजीनामा दिनुपर्ने नियम रहेको छ ।&...
काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिका उम्मेद्वार दिन डा प्रेमध्वज लामाले त्रिभुवन विश्वविद्यालको उपप्राध्यापक पदबाट राजीनामा दिएका छन्।
नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा कार्यरत लामाले शुक्रवार राजीनामा दिएका हुन्। नेविसंघको केन्द्रिय सदस्य भइसकेका लामा जिल्लामा प्रभावशाली नेताका रुपमा हेरिएको छ। लिसंखुपाखरका उनले महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदा लोकप्रिय…
यूरोप/प्रवासी नेपाली एकता मञ्च बेल्जियमले सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेको छ ।मञ्चका अध्यक्ष जीत लामा र सचिव रमेश कँडेलले बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै आम नेपाली जनताको भावना, विधि र तथ्यहरूको आधारमा संविधानको मर्म अनुरुप विघटित प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको जनाएका छन् ।विज्ञप्तिमा ‘२०७७ पुष ५ गतेका दिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्ड
‘निर्मला पन्तले न्याय पाउनुपर्ने मुलुकको आवाज हो’ थम्ब
‘नैतिकताका आधारमा आइजिपी खनालले राजीनामा दिनैपर्छ’ युटुब
‘सत्यमान लामा को हुन् म चिन्दिनँ, उनीसँग आइजिपीको राजीनामा जोड्न मिल्दैन’ फोटो
काठमाडौं । अनेरास्ववियुका अध्यक्ष रञ्जित तामाङले निर्मला ...