‘नैतिकताका आधारमा आइजिपी खनालले राजीनामा दिनैपर्छ’ (भिडियोसहित)

‘निर्मला पन्तले न्याय पाउनुपर्ने मुलुकको आवाज हो’ थम्ब ‘नैतिकताका आधारमा आइजिपी खनालले राजीनामा दिनैपर्छ’ युटुब ‘सत्यमान लामा को हुन् म चिन्दिनँ, उनीसँग आइजिपीको राजीनामा जोड्न मिल्दैन’ फोटो    काठमाडौं । अनेरास्ववियुका अध्यक्ष रञ्जित तामाङले निर्मला ...

सम्बन्धित सामग्री

अन्तत: एआइजी पोखरेलले  दिए राजीनामा

काठमाडौं : प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन्। सोमाबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर उनले राजीनामा पत्र बुझाएका हुन्।सरकारले गरेको आइजिपी बढुवामा आफूभन्दा जुनियर धीरजप्रताप सिंहलाई गरेको भन्दै पोखरेल सर्वोच्च अदालतसम्म पुगेका थिए।अन्तत पटक पटक गरी सर्वोच्चले उनको मुद्दा हेरेर अन्त्यमा खारेज गरिदिएको थियो।पोखरेलको राजीनामा प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालय र गृहबाट मन्त्रिपरिषदमा पेश हुनेछ। एआइजीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने का

राजीनामा दिने तयारीमा एआईजी पोखरेल

काठमाडौँ । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा हालेका थिए । शुक्रबार रिट खारेज भएसँगै पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । सम्भवतः आइतबार राजीनामा बुझाउने पोखरेल निकट स्रोतले बताएको छ । सरकारले सिंहलाई आइजिपी बनाए लगतै पोखरेल बिदामा […]

राजीनामाको टुंगो नलाग्दै डिआइजी सिलवाल एमालेमा प्रवेश

काठमाडौं । नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाल प्रहरी प्रमुख ‘आइजिपी’ बन्न नसकेपछि उनले प्रहरी सेवाबाट राजीनामा दिएको घोषणा...

प्रहरी सेवाबाट अलग हुदैँ सिलवालले भने, ‘मेरो जस्तो नियति कसैले भाग्न नपरोस्’

नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले प्रहरी सेवाबाट आजैका मितिबाट अलग भएको घोषणा गरेका छन् । आज साँझ बिज्ञप्ति निकालेर उनले प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका हुन् । सरकारले वरियताक्रम अनुसार आइजिपी नियुक्त नगरेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको केही घन्टापछि उनले राजीनामा घोषणा गरेका हुन् । २ पेज लामो प्रेस विज्ञप्तिमा…

डिआइजी सिलवालद्वारा राजीनामा

नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले प्रहरी सेवाबाट राजीनामा दिएका छन् । प्रहरी सेवामा ३० वर्षे सेवा अवधि सकिन ६ महिना मात्र बाँकी रहदाँ उनले राजीनामा दिएका हुन् । वरियताक्रम अनुसार आफूलाई आइजिपी हुनबाट बन्चित गरेको भन्दै असन्तुष्ट रहेका उनले राजीनामा दिएका हुन् । आइजिपी नियुक्त नभएपछि उनी सर्वोच्च अदालत गएका थिए। सर्वोच्च अदालतले समेत उनको…