देउवाले गठबन्धन चुनावपछिसम्म जान्छ भनेपछि प्रचण्डले भने- हामीले सुन्न चाहेको कुरा त्यही थियो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन चुनावपछिसम्म पनि चल्ने भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिको स्वागत गरेका छन् ।  ‘सम्माननीय प्रधानमन्त्रीज्यूले गठबन्धन चुनाव परसम्म लैजाने भन्नुभयो, हामीले सुन्न चाहेको कुरा त्यही थियो । हामी सबैलाई चाहिएको कुरा त्यही हो,’ आइतवार काठमाडौंमा ८ औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भने ।  सम्बोधनका क्रममा देउवाले प्रचण्डको बलले गर्दा नै आफूहरू संविधान सभामा गएको भन्दै प्रशंसा गरेका थिए । ‘देउवाजी हे...

सम्बन्धित सामग्री

कसैका धाकधम्की, गालीगलौज सुन्न हामी राजनीतिमा आएका होइनौँ : नेपाल

सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठन्बन्धनमा आफूलाई सहज नलागेको बताएका छन् । उनले यो सत्ता गठबन्धन कति दिन टिक्ने हो भनेर प्रश्न उठिरहेको पनि बताए ।

कसैका धाकधम्की, गालीगलौज सुन्न हामी राजनीतिमा आएका होइनौँ : नेपाल

सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठन्बन्धनमा आफूलाई सहज नलागेको बताएका छन् । उनले यो सत्ता गठबन्धन कति दिन टिक्ने हो भनेर प्रश्न उठिरहेको पनि बताए ।

प्रचण्डको कदम र जँड्याहाको ‘लेफ्ट–राइट’

काठमाडौं– नेपाली कांग्रेससँगको ११ महिना लामो ‘कम्फर्टेबल’ गठबन्धन तोडेर एमालेसँग ‘अनकम्फर्टेबल’ गठबन्धन बनाएकै दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भाषण सुन्न लायक रह्यो । सोमबार दिउँसो नेत्रविक्रम चन्द विप्लव सि समेत सहभागी कार्यक्रममा प्रधानमन्त्री दाहाल आक्रामक शैलीमा प्रस्तुत भए । ‘भूराजनीतिक स्थितिका कारणले पनि हामी सबै गम्भीर हुन जरुरी छ । कम्युनिस्टहरुले गल्ती गर्नुको कारण ठोस […]

८ दलीय गठबन्धन बनेकै भोलिपल्ट ओलीले किन देखाउन खोजे उच्च आत्मबल?

काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते आक्रोश पोखे -नेपाली कांग्रेसले ‘ढोक्सा’ थाप्यो। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि के कम? पिँजडासँग तुलना गरिहाले ओलीलाई। ढोक्सा भर्सेस पिँजडा जुहारी हेर्न र सुन्न लायकै रह्यो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पिँजडामा थुनेको आरोप लगाउन भ्याएका थिए विश्वप्रकाशले। पिँजडा कसिलो…

कांग्रेसले कसलाई बनाउँछ राष्ट्रपतिको उम्मेदवार?

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आइतबार कर्णाली प्रदेशको सुर्खेत पुगेर दोहोर्‍याए, ‘कांग्रेसले नगुमाउनुपर्ने धेरै कुरा गुमाइसक्यो, हाम्रो सावधानी पुगेन । तर, राष्ट्रपतिको निर्वाचनमा सुखद समाचार सुन्न पाउनुहुन्छ ।’ महामन्त्री शर्मा मात्रै होइन, आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसक्दा राज्यसत्ताका सबै पद गुमाएर प्रतिपक्षी कित्तामा पुगेको कांग्रेसका नेताहरू अब राष्ट्रपतिको निर्वाचनमा १० पुसकै जस्तै नाटकीय राजनीतिक बदलाव हुने विश्वास दिलाइरहेका छन् ।

३५ वटा राजकीय पदकाे भागवण्डामा जुट्याे गठबन्धन

सन्दीपकुमार श्रेष्ठनेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन लाभका पद भागवण्डाको छलफलमा जुटेको छ । कांग्रेस नेतृत्वको गठबन्धन रहँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले धान्दै आएको बालुवाटारको तारिख अहिले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा सरेको छ । आश्चर्य त के छ भने संघीयताको नाम सुन्न नचाहने पार्टीहरुले मुख्यमन्त्रीमा दावी […]

देउवाका कारण कांग्रेस पीडामा

पाँच दलीय सत्तागठबन्धनको जोड उनैको थियो । यो गठबन्धनको विरोध गर्नेहरूलाई उनैका चट्टाबट्टाले ‘गठबन्धन नमान्नेले पार्टी छोडेर गए हुन्छ’ भन्ने सम्मका चुनौती  दिए । जुन कुरा कांग्रेसको संस्कारसँग मिल्ने र शोभनीय थिएन । कांग्रेसले देशको भविश्य बनाउने सपना देखेका कांग्रेस नेता–कार्यकर्ताहरु देउवा मण्डलीका यस्तै अपमान जनक ओठे जवाफ सुन्न बाध्य भएका छन् ।

ईश्वर पोखरेलको टिप्पणी : अहिलेको पाँच दलीय गठबन्धन विचार नमिल्नेहरुको समूह हो

काठमाडौं, २२ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको पाँच दलीय गठबन्धनलाई विचार नमिल्नेहरुको समूहको संज्ञा दिएका छन् । उनले वर्तमान सरकारले संविधान उल्लघंन गर्ने प्रयास गरेको आरोप लगाए । पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुमा विचारको समानता नभएको भनाई थियो । उनले भने,‘संघीयताको स सुन्न नचाहाने पनि त्यही छन्,’ […]

ओली-प्रचण्ड फेरि मिल्न सक्ने

काठमाडौं, ११ पौष । राजनीतिमा असम्भव भन्ने हुँदैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धनले त्यसलाई पुष्टि गर्दछ । कुनैपनि ओली प्रचण्डको नामै सुन्न चाहँदैनथिए । दुई नेता एक अर्कामाथि शब्दवाण प्रहार गर्थे । तर, दुनियाँलाई आश्चर्यमा पादै ओली र प्रचण्डले चुनावी गठबन्धन हुँदै पार्टी एक […]