३५ वटा राजकीय पदकाे भागवण्डामा जुट्याे गठबन्धन

सन्दीपकुमार श्रेष्ठनेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन लाभका पद भागवण्डाको छलफलमा जुटेको छ । कांग्रेस नेतृत्वको गठबन्धन रहँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले धान्दै आएको बालुवाटारको तारिख अहिले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा सरेको छ । आश्चर्य त के छ भने संघीयताको नाम सुन्न नचाहने पार्टीहरुले मुख्यमन्त्रीमा दावी […]