कसैका धाकधम्की, गालीगलौज सुन्न हामी राजनीतिमा आएका होइनौँ : नेपाल
सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठन्बन्धनमा आफूलाई सहज नलागेको बताएका छन् । उनले यो सत्ता गठबन्धन कति दिन टिक्ने हो भनेर प्रश्न उठिरहेको पनि बताए ।

तपाईं मात्र स्याबासी चाहनुहुन्छ भने राजनीतिमा नआउनुहोस् । कुनै व्यवसाय गर्नुहोस् । अन्यथा, राजनीतिमै हुनुहुन्छ भने आलोचना र प्रश्न सुन्न तयार रहनुहोस् । राजनीतिमा आलोचना र प्रश्न स्वाभाविक मात्र होइन, अनिवार्य हुन्छ । किनभने, कुनै पनि राजनीतिक दल दलका सदस्यको मात्र सरोकारको विषय होइन । कुनै नेता त्यो दलको मात्र नेता हुँदैन । ती यसकारण सार्वजनिक हुन्छन् कि उनीहरूले गर्ने निर्णयले सार्वजनिक जीवनमा प्रभाव पारिरहेका हुन्छन् ।

राजनीतिप्रति बढेको निराशा चिर्ने प्रयासमा पनि थापाको यात्रा केन्द्रित छ । यात्राले लक्ष्य कति पूरा गर्छ, त्यो अहिले नै भन्नु हतारो हुन्छ । तर, थापालाई सुन्न आतुर भिडको सन्देशचाहिँ नेपाली राजनीतिमा अर्थपूर्ण छ ।
काठमाडौं, ३० कात्तिक । काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेल बेदाग छवि भएका नेता हुन् । विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा स्थापित हुँदै गरेका पौडेल पार्टीभित्र बौद्धिक र स्पष्ट वक्ताका रुपमा समेत सुपरिचित छन् । सामाजिक सञ्जालदेखि चोक चौतारी र चियापसलसम्म पौडेलको पक्षमा जनलहर सुन्न सकिन्छ । प्रतिस्पर्धी उम्मेदवारको विवादित […]
यसै साता शुक्रबार स्थानीय तह निर्वाचन हुँदैछ । बैशाख ३० गतेको निर्वाचनका लागि देश सम्पूर्ण रुपमा होमिएको छ । चुनावकै बेला भएपनि दलहरू जनताका गुनासा सुन्न घरदैलो अभियानमा छन् । गाउँ शहर सबैतिरको वातावरण चुनावमय छ । नेपालमा संघीय संरचना कार्यान्वयनमा आइसकेपछि यो दोस्रो स्थानीय तह निर्वाचन हो । तीन तहका सरकारमध्ये बलियो र ...

काठमाडौं । “अब कलाकारहरू पनि राजनीतिमा लाग्ने रे ! अब वकिल, पत्रकारहरू पनि राजनीतिमा आउने रे ! तर, राजनीतिज्ञहरू चाहिँ राजनीतिमा नलाग्ने रे !”
यसरी राजनीतिमा कलाकारहरूको प्रवेशलाई दलका नेताहरूले नै व्यंग्यात्मक रूपमा मजाक उठाउँदै दिएको अभिव्यक्तिले अभिनेता भुवन केसीको चित्त दुखेको छ ।
“राजनीतिक दलका नेताज्यूहरूले कहीँकतै दिएको भाषणमा यसो भनेको सुन्न...
काठमाडौं, ११ पौष । राजनीतिमा असम्भव भन्ने हुँदैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धनले त्यसलाई पुष्टि गर्दछ । कुनैपनि ओली प्रचण्डको नामै सुन्न चाहँदैनथिए । दुई नेता एक अर्कामाथि शब्दवाण प्रहार गर्थे । तर, दुनियाँलाई आश्चर्यमा पादै ओली र प्रचण्डले चुनावी गठबन्धन हुँदै पार्टी एक […]
राजनीतिमा पुस्ता हस्तान्तरण नेपालको सन्दर्भमा विरलै सुन्न र देख्न पाइन्छ। आफ्नो निर्वाचन क्षेत्र र पार्टी नेतृत्व सितिमिति मुख्य नेतृत्वले जीवनकालमै छाडेको उदाहरण छैन भन्दा पनि हुन्छ।तर, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘अपवाद' बन्न पुगेका छन्। उनले सबैलाई आश्चर्यचकित पार्दै यसपटक आफ्नो राजनीतिक विरासत नयाँ पुस्तालाई हस्तान्तरण गरेका छन्। ‘अरिंगाल' को गोलोझैँ भक्तपुरमा पार्टी…