त्रिशूली (नुवाकोट) , १९ पुस । नुवाकोट र रसुवा जिल्लाका उत्कृष्ट छ किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत नगदसहित सम्मान गरिएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र नुवाकोटले दुई जिल्लाबाट उत्कृष्ट कृषकको रुपमा छनोट भएका तीन–तीन किसानलाई बुधबार नगद २० हजारसहित दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरेको हो । उत्कृष्ट हुने किसानमा नुवाकोटबाट […]