एकै घरका नौ सहित दशको मृत्यु, एकको उद्धार, अबस्था गम्भीर

वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा अबिरल बर्षा सगैको पहिरोले पुरिएर १० जनाको मृत्यु भएको छ भने एक जनाको उद्धार गरिएको छ । बिहिबार बर्षासगै आएको पहिरोले तमादीमा घर पुरिदा एकै घरका नौ जनाको मृत्यु भएको हो भने पहिरोले पुरिएर घाइते एक जनाको उद्धार गरिएको हो । पहिरोले पुरिएर २८ बर्षिय उमाकला नेपाली, ४८ बर्षिय माया नेपाली, ३० बर्षिय दिपक नेपाली, ६० बर्षिय सोनी नेपाली, नौ बर्षिय बिबश नेपाली, १९ बर्षिय विनिदा नेपाली, २१ बर्षिय कुलदीप नेपाली, १४ बर्षिय बिक्रम नेपाली र छ महिनाको नाम नखुलेको बालकको मृत्यु भएको प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानाकारी दिनुभयो ।

सम्बन्धित सामग्री

लागूऔषध सहित जुम्लाबाट तीन पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ।

एक भारतीय र चार नेपाली नागरिक लागूऔषध सहित पक्राउ

सिरहाको विभिन्न स्थानबाट लागुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध सहित एक जना भारतीय र चार जना नेपाली नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ ।  ईलाका...

चोरीको मोटरसाइकल सहित एक पक्राउ

प्रहरीले चोरी गरेको मोटरसाइकल सहित एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।

कटुवा पेस्तोल सहित पक्राउ

सुनसरी, १४ पुस । कटुवा पेस्तोल सहित पक्राउ परेका छन् । दुहबी नगरपालिका–३ स्थित सामुदायिक हस्पिटल अगाडि बाटोबाट १ थान कटुवा पेस्तोल सहित ईटहरी उपमहानगरपालिका–१२ खनार बस्ने ३४ वर्षीय काउ भन्ने सुशील साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । हातहतियार बोकी हिँडिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उक्त हतियार सहित […]

ब्राउनसुगर सहित पक्राउ

कञ्चनपुर, ९ मंसिर । अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । भिमदत्त नगरपालिका–७ हल्दुखालबाट १ ग्राम १ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका–१८ कटान बस्ने २८ वर्षीय प्रकाश नाथलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी […]

गाँजा सहित एक जना पक्राउ

सर्लाही, २९ साउन । लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । कौडेना गाउँपालिका १ सुक्चैना बजारबाट १ किलो अवैध लागूऔषध गाँजा सहित कबिलासी नगरपालिका ७ सिरसिया बस्ने २४ वर्षीय पोष ठाकुर कबिलासीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको […]

ब्राउनसुगर सहित पक्राउ

मोरङ, ८ असार । अवैध लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चोकबाट १४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सुनसरी ईटहरी उपमहानगरपालिका ७ बस्ने ३५ वर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी गाउँपालिका ७ बस्ने २० […]

लागूऔषध सहित पक्राउ

काठमाडौं, ११ जेठ । अवैध लागूऔषध सहित एक पुरुष पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–१७ अलौ बस्ने ५० वर्षीय शेष सम्सोदिनलाई १ सय एमएलको ८८ पिस नियन्त्रित लागूऔषध ओनेक्स सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो । उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा […]