प्रतिबन्धित भारतीय नोट सहित पक्राउ

प्रतिबन्धित भारतीय नोट सहित एकजना  पक्राउ परेका छन। 

सम्बन्धित सामग्री

प्रतिबन्धित भारतीय नोट सहित २१ वर्षीय युवक पक्राउ

४ माघ, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले प्रतिबन्धित भारतीय नोट सहित एक युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैया बस्ने २१ वर्षीय जटाशंकर साह सोनार पक्राउ परेका हुन् । उनको साथबाट प्रतिबन्धित भारतीय ५०० र २००० दरका नोट १ लाख रुपैयाँ फेला परेको दावी प्रहरीले गरेको छ । माघ ३ गते दिउँसो […]

प्रतिबन्धित भारतीय नोटसहित युवक पक्राउ

पर्सा : वीरगन्जका आसिफ अंसारी ५ लाख अवैध नेपाली हुन्डी रकमसहित पक्राउ परेको २ दिन काट्न नपाउँदै फेरि त्यहि सीमा नजिकबाट अवैध भारतीय नोटसहित पर्साकै अर्का युवक पक्राउ परेका छन्। पक्राउ पर्ने युवकसँग १ लाख ४८ हजार ५ सय प्रतिबन्धित भारतीय नोट बरामद भएको छ। सो अवैध नोट लिएर भारतबाट मोटरसाइकलमा नेपाल प्रवेश गरिसक्दा सीमा वारी चेकजाँच गरेको प्रहरीले अभियुक्तलाई रंगेहात पक्राउ गरेको हो।पक्राउ पर्ने युवक पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ का अजय कुमार शर्मा रहेको पर्साका प्रहरी नायव उ

विराटनगरबाट प्रतिबन्धित नोटसहित भारतीय नागरिक पक्राउ - Purbeli News

विराटनगर / प्रहरीले विराटनगर महानगरपालिका–१६ दरैयाबाट प्रतिबन्धित नोटसहित एक जना भारतीय नागरिकलाई सोमबारसाँझ पक्राउ गरेको छ । प्रतिबन्धित भारतीय नोट (भारु)सहित भारत अररियाका २२ वर्षीय रुपेश ठाकुरलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार ठाकुर साँझ ५ः३० बजेतिर बीआर ३८ टी ३४१० नम्बरको भारतीय मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए...

नेपालमा रहेका प्रतिबन्धित भारतीय रुपैयाँ फिर्ती तीन वर्षपछि पनि अन्यौलमा

नेपाली ब्याङ्कमा र सर्वसाधारणसँग रहेका प्रतिबन्धित भारतीय नोट फिर्ता नगर्दा आर्थिक धक्का नलागे पनि त्यसले भारतविरोधी मनोभाव बढाउन भने मद्दत गरेको छ।

प्रतिबन्धित भारतीय नोट सहित युवक पक्राउ

प्रतिबन्धित भारतीय नोट सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीको टोलीले मोरङको कटहरी गाउँपालिका ३ का ३८ वर्षीय कैजुम

पत्रपत्रिका समाचारः सय सिट जित्ने कांग्रेसको दावी, रिपोर्ट पर्खंदै माओवादी

२३ कात्तिक, काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई नै प्राथमिकतामा राखेका छन् । पत्रपत्रिकाहरुले निर्वाचनका विविध पाटा–पक्ष आज पनि केलाएका छन् । निर्वाचनका अलावा प्रतिबन्धित भारतीय नोट नसाटिएको, त्रिभुवन विमानस्थल प्रमुखलाई नै प्रहरीले निगरानीमा राखेको, कर्मचारीले मताधिकार माग्दै आन्दोलनको चेतावनी दिएको लगायतका समाचारलाई पनि …

भित्रिन थाल्यो प्रतिबन्धित भारतीय रूपैयाँ

भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन्। खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो। आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले प्रतिबन्धित भारतीय नोट आएको जानकारी दिए। ‘प्रतिबन्धपछि भारतबाट नेपालमा यस्ता नोट आउने क्रम बढेको छ’, उनले भने, ‘नेपालमा साटिन्छ भन्ने सोचले यस्ता नोट आएका…