कटुवा पेस्तोल सहित पक्राउ

सुनसरी, १४ पुस । कटुवा पेस्तोल सहित पक्राउ परेका छन् । दुहबी नगरपालिका–३ स्थित सामुदायिक हस्पिटल अगाडि बाटोबाट १ थान कटुवा पेस्तोल सहित ईटहरी उपमहानगरपालिका–१२ खनार बस्ने ३४ वर्षीय काउ भन्ने सुशील साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । हातहतियार बोकी हिँडिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उक्त हतियार सहित […]

सम्बन्धित सामग्री

कटुवा पेस्तोल र भरुवा बन्दुकसहित एक जना पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले कटुवा पेस्तोल, भरुवा बन्दुक, छर्रा र बारुदसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय, भगवानपुरका प्रहरी निरीक्षक वीरबहादुर सुनारको कमाण्डमा खटिएको टोलीले नरैनापुर गाउँपालिका–१, बानियागाउँबाट छब्बीलाल केवटलाई हतियारसहित पक्राउ गरेको हो। हतियार लुकाइ राखेको विशेष सूचना पाएपछि भगवानपुर, सुइया बघौडा र प्रहरी चौकी लक्ष्मणपुरबाट गएको टोलीले केवटको घर खानतलासी गर्दा […]

कटुवा पेस्तोल र भरुवा बन्दुकसहित बाँकेबाट एक जना पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले कटुवा पेस्तोल, भरुवा बन्दुक, छर्रा र बारुदसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय, भगवानपुरका प्रहरी निरीक्षक वीरबहादुर सुनारको कमाण्डमा खटिएको टोलीले नरैनापुर गाउँपालिका वडा नं. १, बानियाँ गाउँबाट छबीलाल केवटलाई हतियारसहित पक्राउ गरेको हो। हतियार लुकाइ राखेको विशेष सूचना पाएपछि भगवानपुर, सुइया बघौडा र प्रहरी चौकी लक्ष्मणपुरबाट गएको टोलीले […]

किराना पसलबाट कटुवा पेस्तोल बरामद, सञ्चालक पक्राउ

२१ असार, जनकपुरधाम । सर्लाहीको हरिवन नगरपालिका-११ को एक किराना पसलबाट प्रहरीले कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको छ । स्थानीय सुनीता किराना पसलबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । पसलभित्र झोलामा हालेर राखिएको अवस्थामा उक्त पेस्तोल […]

कटुवा पेस्तोल र गोलीसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौँ – प्रहरीले एक थान कटुवा पेस्तोल र सोही पेस्तोलको तीन राउण्ड गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २७ वर्षीय ओम प्रकाश पाल रहेका छन्। उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो। उनी हरिनगरा गाउँपालिका-४ स्थित सोनु मेहताको घरमा बस्दै आएका थिए। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई […]

कटुवा पेस्तोल र गोलीसहित पक्राउ

सुनसरी, २९ पुस। ईनरुवा नगरपालिका-३ महेन्द्रचोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित हरिनगरा गाउँपालिका-७ घुस्की बस्ने २२ वर्षीय सविर मियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ज.२ प ५१९४ नम्बरको मोटरसाइकलमा हातहतियार लिएर आउँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनलाई […]

कटुवा पेस्तोल र गोलीसहित युवक पक्राउ

सुनसरीको इनरुवा नगरपालिका–३ महेन्द्रचोकबाट कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनगरा गाउँपालिका–७ घुस्की बस्ने २२ वर्षीय सविर मियाँ छन् । उनलाई बुधवार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।ज.२ प ५१९४ नम्बरको मोटरसाइकलमा हतियार ल्याएको सुराकको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले सो हतियार बरामद गरेको हो । आरोपीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

रौतहटमा कटुवा पेस्तोल र गोलीसहित चारजना पक्राउ

रौतहटमा कटुवा पेस्तोल र गोलीसहित ४ जना युवकलाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुर्गा भगवती गाउँ पालिका २ का २४ वर्षका सञ्जय साह सोनार,सोही वडाका वर्ष २८ का संजिव महतो ,वडा १ का वर्ष १९ का राजेश कुमार चौधरी ,र गढीमाई ६ का दिनेश महरा रहेका छन् ।जिल्लाको दुर्गाभगवती गाउँपालिका–२, भलोहिया गाउँ घर भएका २४ वर्षीय सञ्जय साह सोनारको घर खानतलासीको क्रममा  एकथान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय  र इलाका प्रहरी कार्यालय गंगापि

कटुवा पेस्तोल र गोलीसहित सल्यानबाट एकजना पक्राउ

१६ भदौ, सल्यान । प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका-४ बस्ने २८ वर्षीय गणेश रावल रहेका छन् । रावललाई बनगार कुपिण्डे नगरपालिका-१ माथिल्लो बजारबाट १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने दुई राउण्ड गोलीसहित पक्राउ गरेको हो । रावलले मोटरसाइकलको सिट मुनी उक्त कटुवा पेस्तोल […]

कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ

१३ वैशाख, सर्लाही । सशस्त्र प्रहरीले दुई नाल कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी बिसनपुरका २२ वर्षीय सकलदिप कुमार रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट खुटौनाले मलंगवा-६ खुटौनाबाट पक्राउ गरेको जनाएको छ । सशस्त्र प्रहरीले उनको साथबाट २ सयग्राम चरेससमेत बरामद गरेको छ […]

कटुवा पेस्तोल सहित ५५ वर्षीय पुरुष पक्राउ

सिरहा, ८ बैशाख । कटुवा पेस्तोल र १ राउण्ड गोली सहित मंगलबार बेलुका प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सखुवानानकारकट्टी गाउँपालिका–३ परियारपुर बस्ने ५५ वर्षीय बालेश्वर यादब १ थान कटुवा पेस्तोल र सोको १ राउण्ड गोली सहित मंगलबार बेलुका पक्राउ परेका हुन् । बालेश्वरको घरमा हातहतियार राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेशवारी […]