गाडीको चाप व्यवस्थापन गर्न काठमाण्डौ उपत्यकामा १४ सय ७४ ट्राफिक प्रहरी परिचालन

काठमाण्डाै - जोर-बिजोर प्रणाली हटेसँगै सडकमा गाडीको चाप बढेपछि थप ट्राफिक प्रहरी परिचालन गरिएको छ । सरकारले स्वास्थ्य मापदण्डको पूर्ण पालनमा गरी गाडी चलाउन दिएपछि सडकमा जाम र भीडभाड बढेको छ । जोर-बिजोर हटेसँगै गाडीको चाप पुरानै अवस्थामा देखिएको र सबै जनशक्ति परिचालन गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ...

सम्बन्धित सामग्री

काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाण्डाै - चुनाव नजिकिएसँगै काठमाण्डौ उपत्यकाको  ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । चुनावका लागि काठमाण्डौ उपत्यकामा खटिएका ट्राफिक प्रहरी अन्य जिल्लामा खटिएसँगै ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन थालेको हो । केही दिनयता उपत्यकामा बिहानैदेखि जाम हुन थालेको छ । दिउँसो र बेलुकाको समयमा त झन् भद्रगोल नै हुने गरेको छ । काठमाण्डौ उपत्यकामा एक हजार सात सय जना ट्राफिक प्रहरी रहेकामा अहिले दुई सयको हाराहारीमा मात्रै छन् । ट्राफिक प्रहरीको सङ्ख्या कम भएसँगै जाम पनि बढेको हो । उपत्यकाको जामलाई व्यवस्थित गर्न म्यादी प्रहरीको स...

काठमाडौँ महानगरको ट्राफिक प्रहरी सल्लाहकारमा श्रेष्ठ नियुक्त

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्व प्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ । प्रमुख स्तरीय निर्णयबाट श्रेष्ठलाई नियुक्त गरेको हो । श्रेष्ठले नेपाल प्रहरी सेवामा हुँदा सेवा र अनुसन्धानका क्षेत्रमा तालिम तथा अनुभव हाँसिल गरेका छन् । उनले प्रहरी अधिकृतको आधारभूत तालिमसँगै मानव अधिकार तथा कानुन कार्यान्वयन, प्रहरी व्यवस्थापन, विपद् व्यवस्थापन, […]

लमजुङमा सुरु भयो ट्राफिक व्यवस्थापन अभियान

जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजना र ट्राफिक प्रहरी कार्यालय लमजुङको समन्वयमा ट्राफिक व्यवस्थापन अभियान सुरु भएको छ। दुईपाग्रे सवारी साधनलाई लक्षित गरी प्रहरी कार्यालयले लमजुङबाट यस अभियानको सुरुवात  गरेको हो।  यस...

महाशिवरात्रिमा गौशाला क्षेत्रमा यसरी गरिँदै छ ट्राफिक व्यवस्थापन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन सहज पारिएको जनाएको छ। महाशाखाले ट्राफिक व्यवस्थापन योजनाबमोजिम ट्राफिक सहजीकरण गरेको हो। ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले वैकल्पिक...

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ज्योति विकास बैंकको सहयोग

काठमाडौं, २४ माघ । ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरलाई सवारी दुर्घटना न्युनिकरण तथा जनचेतनाको लागि बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोषू मार्फत ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ। बिहीबार आयोजित कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका कोटेश्वर शाखाका शाखा प्रबन्धक किशन खड्काले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर […]

ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ट्राफिक व्यवस्थापन बोर्ड सहयोग गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ । सवारी दुर्घटना न्युनिकरण तथा जनचेतनाको लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विकास प्रवर्द्धन कोषमार्फत सहयोग गरेको बैंकले जनाएको छ । बिहीबार आयोजित कार्यक्रममा बैंकको तर्फबाट कोटेश्वर शाखाका प्रबन्धक किसन खड्काले महानगरीय ट्राफिकका इन्स्पेक्टर रामकृष्ण देवकोटालाई बोर्डहरू हस्तान्तरण गरेका थिए ।  स्थानीय तहमा सुषुप्त रुपमा रहेकास सम्भावनालाई उजागर गर्नको लागि बैंकले विभ

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ज्योति विकास बैंकको सहयोग

काठमाडौँ- ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरलाई सवारी दुर्घटना न्युनीकरण तथा जनचेतनाको लागि बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ। बिहीबार आयोजित कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका कोटेश्वर शाखाका शाखा प्रबन्धक किशन खड्काले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर राम कृष्ण देवकोटालाई विभिन्न […]

दशैंमा मापसे गर्नेलाई कडा चेकिङ गर्दै ट्राफिक प्रहरी (भिडियोसहित)

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर ‘चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन सुरक्षा योजना’ ल्याएको छ । उपत्यकाबाट दशैं मनाउन घर जाने यात्रुलाई सहयोग गर्न उपत्यकाका १४ ठाउँमा यात्रु सहायताका कक्ष स्थापना गरेको जसमा गुनासो, टिकट तथा भाडामा ठगी गर्ने, पकेटमार तथा अन्य आपराधिक गतिविधिलाई निगरानी गर्न थालेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जनाकारी दिए ।  त्यसका साथै ट्राफिक प्रहरी दशैंमा मापसे चेकिङमा कडाइ समेत गर्ने भएको छ । यसका साथै विषेश चेकिङ योजना अन्तर्गत २४ ...

होलीलाई सुरक्षित बनाउन उपत्यकामा ९ सय बढी ट्राफिक प्रहरी खटाइए

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले रंगहरूको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाका तीनै जिल्लामा ९०० बढी ट्राफिक प्रहरी खटाएर कडाइसाथ चेकजाँच गरेको छ।दुर्घटनारहित होली पर्व बनाउन महाशाखाले ट्राफिक व्यवस्थापन योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गरेको हो। महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ९० बढी स्थानहरूमा चेक प्वाइन्टहरू राखेर बिहान ६ बजेदेखि नै कडा चेकजाँचको व्यवस्था मिलाएको छ।आइतबार १