बञ्चरेडाडाँमा स्थानीयले अवरोध गरेपछि फोहोर नफाली फर्किए दुई सय टिपर

काठमाडाैँ – स्थानीयले अवरोध गरेपछि काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा गएका टिपरहरू फर्किएका छन्। बुधबार स्थानीयले अवरोध गरेपछि प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोरक टिपर लगिएका थिए। तर स्थानीयवासीले अवरोध पु र्‍याएपछि फोहोरको टिपरहरु फर्किएका ककनी गाउँपालिकाको सिस्डोल बञ्चरेडाडाँ फोहोर मैला व्यवस्थापन सरोकार समितिका संयोजक नवराज ढुंगाना (विश्वास) ले देश सञ्चारलाई जानकारी दिए। ढुंगानाले देशसञ्चारसँग टेलिफोनमा भने, […]

सम्बन्धित सामग्री

एक वर्षपछि कोर्टमा फर्किए नाडाल

स्पेनका टेनिस स्टार राफेल नाडाल करिब एक वर्षपछि कोर्टमा फर्किएका छन्। ब्रिसबेन इन्टनेशनल अन्तरगत भएको खेलमा उनले डोमिनिक थिमलाई पराजित गर्दै उनले सुखद पुनरागमन गरेका हुन्।नाडाल ३ सय ४९ दिन पछि पुरुष सिंगल खेलमा फर्किए। जहाँ उनले ७-५ र ७-६ ले खेल आफ्नो पक्षमा पार्न सफल भए। २२ पटकका ग्रान्डस्लाम विजेता नाडाल पछिल्ला वर्षहरुमा लगातार […]

इरानबाट तीन हजारभन्दा बढी अफगान आप्रवासी स्वदेश फर्किए

काबुल, १७ कात्तिक । तालिबान नेतृत्वको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले तीन हजारभन्दा धेरै अफगान आप्रवासी इरानबाट स्वदेश फर्किएको बताएको अफगानिस्तानस्थित खामा प्रेसले जनाएको छ । बिहीबार तालिबान नेतृत्वको मन्त्रालयले सामाजिक सञ्जाल एक्समा अफगान मूल्का करिब तीन हजार छ सय ७६ मानिस जबरजस्ती तथा स्वेच्छाले अफगानिस्तान फर्किएको बताएको छ । तीमध्ये तीन सय तीन […]

सय रुपैयाँको नुन लिन १५ सय खर्च !

बझाङ – थलारा गाउँपालिका–९ फकालीबाट आइतवार नुन लिनका लागि स्थानीय सदरमुकाम चैनपुर पुगे । सहुलियतमा नुन लिनका लागि चैनपुर पुगेका उनीहरूले पाँच पोका नुनमात्रै पाए । घरबाट जीपमा आउन जान र सामान्य खाना खर्च जोड्दा उनीहरूको प्रतिव्यक्ति झन्डै १५ सय रुपैयाँ खर्च भयो । उनीहरू दिनभरि लाइनमा लागे र बेलुकीपख एक सय रुपैयाँको नुन लिएर घर फर्किए । नुन लिन गएकामध्ये एक जयबहादुर विष्टले भन्नुभयो, ‘तीन सय रुपैयाँको नुन लिनुपर्ला भनेर आएको थिएँ । तर नुन कम रहेको भन्दै पाँच किलोभन्दा बढी दिन मानेनन् । नुन ...

अन्नपूर्ण पदमार्गबाट फर्किए पाँच सय ८१ पर्यटक

लमजुङ– चक्रीय अन्नपूर्ण पदमार्गको मनाङ खण्डमा परेको हिमपात र अविरल वर्षाका कारण अलपत्र दुई सय जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । यस्तै एक साताको अवधिमा यस क्षेत्रबाट पाँच सय  ८१ जना पर्यटक पदयात्राबाट बाहिरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पर्यटक चेकजाँच केन्द्र धारापानीले जनाएको छ । यसरी फर्किने धेरैजसो इजरायली पर्यटक छन् । केही […]

सिसडोलमा फेरि समस्या, फोहोर बोकेका डेढ सय टिपर फर्किए

काठमाडौं : मुड्खु–ककनी सडकखण्ड कालोपत्रेको माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेपछि फेरि  सिसडोलमा फोहोर लान समस्या भएको छ। शुक्रबार बिहानैबाट तीनपिप्लेमा स्थानीयले सडक अवरुद्ध गरेपछि त्यहाँबाट फोहोर बोकेको टिपर यतै फर्काएको काठमाडौं महानगरपालिकाले जनाएको छ।महानगरपालिकाका वातावरण विभागका प्रमुख सरिता राईका अनुसार करिब डेढ सय फोहोर बोकेको टिपर फकाईएको छ। ‘आज सडक पिचको माग गरेर स्थानीयले सडक अवरुद्ध गरेपछि फोहोर लान सकिएको छैन,’उनले भनिन्।उपत्यकामै अड्किए फोहोर भरिएका १५ सय ट्

काबुलबाट फर्किए चार सय ७० नेपाली, उद्धारका लागि तीन सय १० जनाले टिपाए विवरण

अफगानिस्तानबाट उद्धार भएर शुक्रबार साँझसम्म चार सय ७० नेपाली स्वदेश फर्किएका छन् । शुक्रबार मात्रै दुईवटा उडानबाट एक सय ७४ जना स्वदेश फर्केका हुन् । काबुल छाडिसकेका करिब हजारजना नेपालीमध्ये पाँच सय...

पछिल्लो ११ दिनमा अफगानिस्तानबाट २ सय ९१ नेपाली स्वदेश फर्किए

काठमाडौँ – द्धन्द्धग्रस्त अफगानिस्तानबाट पछिल्लो ११ दिनमा २ सय ९१ नेपाली स्वदेश फर्किएका छन्। मंगबलार मात्र एक सय २७ जना नेपाली आएका छन्। जजिरा एयरलाइन्सले काबुलबाट कुवेत पुगेका उनीहरुलाई ल्याएको हो। उनीहरुलाई विभिन्न नियोगको पहलमा स्वदेश फर्काइएको हो। साउन २२ देखि ३२ गतेसम्म आएका एक सय ६४ जना नेपाली भने‍ आफ्नै तरिकाले स्वदेश फर्किएको अध्यागमन […]

अफगानिस्तानबाट एक सय ६४ नेपाली स्वदेश फर्किए

काठमाडौं । २० वर्षपछि पुनः तालिवानकै कब्जामा आएको अफगानिस्तानबाट पछिल्ला १० दिनमा एक सय ६४ नेपाली स्वदेश फर्किएका छन् । तालिवानले एकपछि अर्को प्रान्तीय राजधानी कब्जा गर्न थालेसँगैं नेपाली कामदारले अफगानिस्तान छाड्न थालेका थिए । अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख सुशील वैद्यले १० दिनको अवधिमा एक सय ६४ नेपालीसँगैं दुई अफगानी नागरिक पनि नेपाल आएको […]

युएई जान नयाँ नियमः विमानस्थलबाट फर्किए डेढ सय यात्रु

काठमाडौं, साउन २७ । कोरोना महामारीलाई देखाएर विभिन्न मुलुकले लागु गरेको आआफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्या खेप्दै आएका छन्। पछिल्लो समय संयुक्त अरब इमिरेटस् (युएई) ले लागु गरेको नयाँ नियमका कारण सोमबार डेढ सय यात्रु दुबई जानबाट रोकिए। युएई सरकारले जहाजको बोर्डिड पास लिनुभन्दा अघि विमानस्थलमा नै एन्टिजेन परीक्षण गरेकालाई मात्र […]

युएई जान नयाँ नियम : विमानस्थलबाट फर्किए डेढ सय यात्रु

कोरोना महामारीलाई देखाएर विभिन्न मुलुकले लागु गरेको आआफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्या खेप्दै आएका छन्। पछिल्लो समय संयुक्त अरब इमिरेटस् ९युएई० ले लागु गरेको नयाँ नियमका कारण सोमबार डेढ सय यात्रु दुबई जानबाट रोकिए।युएई सरकारले जहाजको बोर्डिड पास लिनुभन्दा अघि विमानस्थलमा नै एन्टिजेन परीक्षण गरेकालाई मात्र आफ्नो मुलुकमा आउन दिने नियम लागु गरेको छ। नेपालमा अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्टिजेन परीक्षणको सुविधा नभएकाले दुबई जान लागेका डेढ सय यात्रु रोकिए