फोहोर व्यवस्थापनमा प्रहरी परिचालन गर्ने हाम्रो उद्देश्य होइन : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रहरी परिचालन गरेर बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर ढुवानी गर्ने आफूहरूको उद्देश्य नभएको बताएका छन् । निरन्तर फोहोर विसर्जन कार्यमा अवरोध हुँदा प्रहरी परिचालन गर्न बाध्य भएको उनको भनाइ छ । “फोहोर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस्, यो हाम्रो प्रतिबद्धता हो । प्रतिबद्धतामा...

सम्बन्धित सामग्री

प्रहरी परिचालन गरेर फोहोर फाल्ने हाम्राे उद्देश्य हाेइन: मेयर शाह

काठमाडौं महानगरका मेयर बालेन शाहले प्रहरी प्रशासन परिचालन फोहोर फाल्ने महानगरको उद्देश्य नभएको बताएका छन्। उनले स्थानीयले बारम्बार गरेकाे अवरोधपछि प्रहरीले परिचालन गर्नुपरेको बताएका छन्।...