रक व्याण्ड एक्सिसले ५ वर्षपछि काठमाडौंमा ‘सोल्ड आउट कन्सर्ट’ गरेको छ । एक्सिसले ठमेलस्थित क्लबफरेनहाइटमा ‘सोल्ड आउट कन्सर्ट’ मार्फत दर्शक नचाएको हो । पीभीइ नेटवर्कको प्रस्तुति तथा यतिब्लोण्डेको सहकार्यमा आयोजना गरिएको कन्सर्टमा एक्सिसको गीत सुन्न दर्शकको हाउसफूल उपस्थिति थियो । कन्सर्टको शुभारम्भ झिल्के एण्ड द कम्पनीले गरेको थियो ।झिल्के एण्ड द कम्पनीले आफ्नो नयाँ तथा पुराना गीत प्रस्तुत गरिरहँदा दर्शक सांगीतिक माहोलमा रमाइसकेका थिए । झिल्के एण्ड द कम्पनीको प्र