बलिउडकी आस्था गिलको काठमाडौंमा कन्सर्ट

काठमाडौं । नेपालमा कोरोनाको महामारी मत्थर भएसँगै विभिन्न साँगीतिक कार्यक्रम हुने क्रम बढेको छ । यसै क्रममा बलिउड गायिका आस्था गिलको पनि काठमाडौंमा कन्सर्ट हुने भएको छ । आगामी २४ वैशाख शनिबार बेलुका उनले काठमाडौंमा आफ्ना गीतहरु प्रस्तुत गर्ने छिन् । दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजना हुने ‘आस्था गिल लाइभ’मा उनले आफ्ना लोकप्रिय हिट गीतहरु प्रस्तुत […] The post बलिउडकी आस्था गिलको काठमाडौंमा कन्सर्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

आस्था गिल, डिभाइन, किङ र दोङले दशरथ रंगशालामा दर्शकलाई नचाए (तस्वीर)

काठमाडौं । भारतीयसहितका चर्चित नेपाली गायकगायिकाले दशरथ रंगशालामा आयोजित कन्सर्टमा प्रस्तुति दिएका छन् । ‘नेभरल्याण्ड कन्सर्ट’मा उनीहरुले हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिए । सुरुमा चर्चित भारतीय गायिका आस्था गिलले दर्शकलाई आफ्ना हिट गीतमार्फत जुरुक जुरुक तुल्याइन् । उनले ‘पानी पानी’, ‘कमरिया’, ‘अभि तो पार्टी सुरु हुई’ लगायत आधा दर्जन बढी गीत गाइन् । उनको गायकीमा […]

फागुन ९ गते दशरथ रंगशालामा ‘नेभरल्याण्ड कन्सर्ट’ हुने

काठमाडौं । आगामी फागुन ९ गते मंगलबार काठमाडौंको दशरथ रंगशालामा सांगीतिक कार्यक्रम ‘नेभरल्याण्ड कन्सर्ट २०२३’ हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिइएको हो । कन्सर्टमा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुती दिने छन् । आयोजक आइ लाइभ नेपालले ‘नेभरल्याण्ड कन्सर्ट’ गीत, संगीत मन पराउनेहरुका […]

बलिउड गायिका आस्थाले नचाइन् दरबारमार्गमा दर्शक

राजधानी बासीले बलिउड गायिका आस्था गिलसँग नाच्ने अवसर पाए । शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजित ‘आस्था गिल लाइभ’ नामक कन्सर्ट शो मार्फत राजधानीवासीले सो अवसर प्राप्त गरेका हुन् ।शनिबार मध्यान्ह ६ बजे त्रिभुवन विमानस्थल अवतरण गरेकी गायिका गिल कन्सर्टमा भने मध्यराति १२ बजे मात्र प्रस्तुत भएकी थिइन् । क्रप टप र रातो रङको पाइटमा ‘म पानी पानी हो गई’ गीत गाउँदै प्रस्तुत भएकी गिलले करिब तीन ३ घन्टा   स्टेजमा आफ्ना ननस्टप गीत संगीतबाट दर्शक नचाइन् ।‘म पान

बलिउड गायिका आस्था गिल नेपाल आउँदै, काठमाडौंमा कन्सर्ट

बलिउड गायिका आस्था गिल नेपाल आउने भएकी छन् । उनी शनिबार काठमाडौंमा हुने ‘आस्था गिल लाइभ’ नामक कन्सर्टमा सहभागी हुन काठमाडौं आउन लागेकी हुन् । दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजना हुने ‘आस्था गिल लाइभ’ कार्यक्रममा उनले आफ्नो बउिडका हिट गीत ‘पानी पानी हो गई, तेरा बज, डिजेवाले बाबु,  अभी तो पार्टी शुरु हुई है, नागिन दिन गिन गिन, कमरिया’ लगायतका दर्जन बढी हिट गीत प्रस्तुत गर्नेछिन् ।युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले सं